हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
१- बलौटे माटो, माटोको भाडा मा राख्ने। २- जौ र मकै मिसाएर भिजेको माटो माथि छर्कने ३- आब्श्यक मन्त्रोचारण सहित् त्यो रोपेको भाडो मा छोप्ने। ४- घण्टा र ड्मरु बजाइ नाच्ने। ५- हरेक दिन पूजा गर्ने अनी भूजा खाने।
jamaraa raakhna alik aber bho ki? bholi ho raakhne ta, tara 2 din jati aghi nai "joun" bhijaayera raakhna parchha. 1 din mattrai bhijaayerai try maarne ho bhane: deep aluminium tray maa maato bharne (any maato would do...flower shop baata...baaluwaa paaye better) bhijeko "joun" chharkane...ani feri paatalo layer maato le chhpdine... card board box le chhpne (andhero banauna)...this makes jamara yellow
ज्या ढिलो भा हो त? बल्ल आज त सम्झें जमरा राख्न पर्ने भनेर। जे पर्ला पर्ला, टिका त पुर्ने सम्म लाउन पाइन्छ नि। अब बिदेशाँ क्यार्नि त नि। बरु तो जौ पो काँ पाइन्छ?
जे भ नि ठुल्दाई र पुन्टे दाईलाई धन्यबाद। चेली नानी के छ?
लु ठुल्दाई यी मिसमास गीत सुनम् तेसो भए, धेरै भो गीत सुन्न नपा।
१) तिमीले भनेका सारा देव छोएर २) झुकी झुकी सी नजर ३) मेरो आँखामा भरदिन बादल छाइ रह्यो ४) कुछ तो लोग कहेंगे ५) साँझको जून संगै
ठुल्दाइ, झुकी झुकी सि नजर सार्है मिठो । अब नारायण दाई को त के कुरा गर्नु पर्यो र । यस पाली जमरा समरा रखिएला जस्तो छैन । मासु र जाड मात्रै खाएर दसैं मनाउनु पर्ला जस्तो छ । दसैं मनाउने साथी हरु नै छैनन एस पाली । के गर्नु काम ले यो अम्रिका मा कता कता पुरायो पुरायो साथी सर्कल हरु ।
हुन त हिन्दू परम्परा अनुसार जेठा को घर मा बाहेक अन्यको घरमा जमरा राख्नु शुभ होइन। घर मा राखेकै होला। पूजा कोठा मा छोपेर ( बाबु राम ले देख्यो भने त्यो पनि ब्यान गरी देला) ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.