हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
जम्मै गाम्ले लाई सन्ध्याकालिन जदौ, ठुल्दाइ लाई तारेमाम। गीतान्जली सुरु भै सकेछ, म पनि गीत सुन्न बसे। ठुल्दाइ ले कस्तो मन छुने गीत हरु बजाउनु भको, अरु पनि जाओस।
सक्कि सकेछ , ल हेर पाङ्रा बनार फर्किदा रिठ्ठेको पसलमा पान खान के निस्केको थिए , बज्जेलाई एउटा पान खिलाउ भन्न कम किच किच गर्नु पर्छ , दुई घण्टा को गफ पछी बल्ल एउटा पान खिलायो , त्यो पनि पैसा पछी दिने हैन हर्के भनेर कसम खुवाएर मात्रै ।
जम्मै लाई मध्य रात्रीकालिन तारेमाम , सप्पै कुम्भकर्ण भै सके होलान है । आफु परीयो उल्लु फेरी राधाको नाम लिएर आधा रात त बिताउनु पारीगो , के गर्ने खै मत हैरान भै सके , सबैको जोडी भाको मेरो चै जोडी भर पनि नभाको भन्ने बेला हुन लागि सक्यो अब चै ।
gud morningggg chautaarii.. la aja ta sukrabaar.. chiyaa baki rakhdeu hai.. timi haru ta jaad khai halchau ni.. keli le mero laagi lyaai deko chiyaaa nakhau hai.. aafno aafno bhagko khaye pugdaina timharulai... la keli aja chuttai rakhdeu hai.. timraa haat ko chiyaa khana napaako ni juug bhaigo.. moro pataki sau le garda.. la ma chittai aaune bharmagdur prayas garne chu..
btw thuldai... cricket ta darho jandai cha bai... ma ta herdai furungga bha chu.. tara moro haru series harechi esto khele... latthile pitnu parne haru.. tara thikai cha.. aile ramro kheldai chan.. din ramro jala jasto bho .. la have a wonderful day everyone!
बनको बाघले नखाए नि मनको बाघले खाला रोजी खोजी हिंड्यौ भने ज्योबन खेर जाला अनि रुनु पर्ला कुना पसेर बुढो पोइको जुम्रा हेर्न बसेर
शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। लोड्शेडिङको अँध्यारोमा केलीले पूरेलाई देख्दै देखिनछ। हिंजो मैले उसको भाग चिया खाइदिएको, आज चाँही एक कप सुरुप्प पारेर जान्छु भनेर बसेको जस्तो छ। खाओस् खाओस् त्यो बासी चिया, जम्मै खाए नि खाओस्। हर्केले पनि क्रम भङ्ग गरेर गएछ हिंजो राती। सँधै बङ्गुरको मासु भन्ने मान्छे रातो भाले गीत पो राखेछ। ठुल्दाइ तारेमाम। केली, ताजा चिया खान पाम। आउँदै गरेकालाई शुभप्रभात।
ओफ्होsssssssss यो ठुल्दाइ र चिप्ले दाई ले मार्न लागे ताजा चिया खाउ भनेर1111 ताजा चिया भन्या एही त हो ला नि ,, कस्तो बिहान् बिहानै खान सक्ने भन्या नि ल अगाडि राखी दिये ,,,,,,,, जती खान मन लाग्छ खानु , भरे बेल्ना र कुचो पनि खानु है त
सुन सान भयो चौतारी त। त्यो कालेज का केटाकेटी हरुको चुनाउ जितेको जुलुस तिर त लागेन सब जना। रिट्ठे, लहरे को भर छैन। जुलुस हुलुस भन्यो कि ठिटी हेर्न पाईन्छ भन्दै लाग्छन।
ठुल्दाइ, मैले त षड्यन्त्रको गन्ध पाएँ। चौतारीमा बिहानै रक्सी खुवाएर सबै झ्याप भएर ढलून् अनि आफूहरुले ओगटौं भन्ने बाउचा र केलीको दाउ। हर्के त हिंजो चुनाउको मौका पारेर क्याम्पस हुँदी गएथ्यो, रिक्साको तिन्टै टायर जलाइदिएछन्, अझै फेर्दै होला। रिट्ठ्या त के भर। जोगबनीतिर फिलिम हेर्न गयो कि भेंडेटारतिर हावा खान गयो महेन्द्र मोरङकी कुन्नी कोसँग हो।
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.