[Show all top banners]

Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 142559 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 09-02-05 5:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातभरिको खास खूसले सुत्नै पाईन भन्छु, झन् उल्टो किचकन्नीको डर देखाईदेर एक निन्द्रा झिमिक्क गर्न पा? भे मरिजाम् ल! अच्किलो सपनामा भे' नि दुईटीको सर्वस्व ज्यान देखेको, अब बिपना मै भेटेनि किच्कन्नी सम्झेर दुई कोष पारी हुत्तिन पर्ने भो।

गर्नु ग-यो नि सिरेले! अब दिउँसै उल्लु झैं सुत्न पर्नि भो!

मेरी धोबिनी कै च्यात्त्या पेटिकोट के कस्सम्!

 
Posted on 09-02-05 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको नया गामघर का फुटा टाँसे है त, जे भओ भओ।

१) तीनका देसाँ पुनि गामघर हुँदा रैचन, धान पुनि रोप्दा रैचन । यो चईनी नारा भन्नी ठाम निरको ।

 
Posted on 09-02-05 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओसाका भन्नी फाँट । रेलगाडी बाट खिचिदेको, तर त्यहाँ जग्गा यस्तो महँगो रहेछ कि ४ किलो मिटर लामो समुद्रमाथिको पुलको ८०% खर्च चाहि एबुटमेन्टको जग्गा नै । यस्तै यो फोटाको घर कस्तो भने पहिलो तल्ला देखि ४ तल्लासम्म पारिको टापुमा जानी पुल को एबुटमेन्ट, ५, ६ तल्ला शहरमा जानी एक्सप्रेसवे, ७ तला चाहि देखिएको रेलमार्ग । बाँकी आफिस राख्नी घर ।

जे होस, सर्वसाधाराणले उपभोग गर्नै प्राविधिक रुपमा नर्थ अमेरिका जापान भन्दा कमसेकम बीस (२०) बर्ष पछाडि नै छ जस्तो लाग्यो मलाई त ।


 
Posted on 09-02-05 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो अघि जाँदै गएन, अब जान्छ कि ?

 
Posted on 09-02-05 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओसाका वर्ल्ड ट्रेड सेन्टर

 
Posted on 09-02-05 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि के भओ ?

 
Posted on 09-02-05 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरूजी फेरि गायब ? के रोग लागो यस्?तो हाम्रा गुरूबालाई ?
 
Posted on 09-02-05 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Osaka from the top of the World Trade Center

 
Posted on 09-02-05 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cruising the Osaka Bay in a cruiser

 
Posted on 09-02-05 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानिसको जिवनमा काम ले धेरै पेल्न थाले पछि परिवार संग समय बिताउन पनि नपाईने भयो । परम्परागत श्रीमतीले आफ्ना श्रीमानलाई कस्तो व्यवहार गर्दथे भन्ने कुरालाई preserveगर्न यो GEISHA सँस्कृतिको विकास भएको रहेछ। यी गीशा भाउजुहरुलाई पैसा दिएपछि घर भित्र लगेर जुत्ता-मोजा खोलिदिएर पिर्कामा राख्छन र मन लागेको खाने कुरा खुवाउने, मुख चुठाईदिने सम्म गरिदिदा रहेछन - तेही अनुसार बील बढ्दै जान्छ। (Nothing carnal- not even kissing)

अस्तिन जप्पान भन्नी गाम घुम्न जाँदा खिचेको फोटा:

वायाँबाट क्रमश: जमुनि, फूलमुति (कपालमा फूल सिउरेकी), र आधिखोले यामकला (आधा मुख मत्रै देखिएकी) Geisha भाउजुजस्तै देखिनी gate-up मा

 
Posted on 09-02-05 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो सिरे थेउसिस लेख्न थालेसि सुत्नै नपर्नि भूत भएछ कि क्या हो, गाँठे? दिउँसो, बेलुकी, राती, एका बिहानै?जत्ति खेर नि साझाँ अल्लारी रा? देख्छु! कि एकै चोटि फूलमतीको काखाँ कोल्टेर सुत्नी भाक्कल राख्या हो? :p
 
Posted on 09-02-05 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ जी,
कति कुरा गर्नु भेऽछ एकोहोरो म त मजाऽले सुतेँ नि।

गोरखा, लमजुङ, भरतपुर (क्योतो, नारा, ओसाका) जानु भो भनेसी गज्जप गर्नु भो। अब फेरि मुस्तागं(होक्काइदो) आम्नी योजना पनि रेऽछ। आम्दाखेरि खबर पाम केरे। कान्तिपुरतिर नि झरम्।भक्तपुर(कामाकुरा) तिर नि घुम्न जाम्ला।
अनि गजरकोटको(फुजी) त टुप्पोमा पुग्नुपर्छ नि सुर्योदाय हेर्नलाई।
ह्याँ एकताल सुनाऽको थिएँ फुजिसानको उकालो चढ्दाखेरिको अनुभउ।
- http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=20638&show=all#133277
Posted on 04-21-05 12:27 AM

अब यो कपाल पग्स हुनी कुरो र सुटको कुरो छ नि, ये कति कुरा केलाम्न सक्नु भऽको के हजुरले। चित्त बुझ्यो। श्री को बुझाइ नै गहिरो क्या।

 
Posted on 09-02-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
खेतिपाति नै कुरो खेलाम्नी त हो नि । थ्याङ्क्यू फर कमेन्टस ।

बरु जमुनि र फूलमुतिहुरको फोटा कस्तो मान्नु भओ ?

Keep rolling...
 
Posted on 09-02-05 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ उवाच,
>१- बाटो सफा गर्नी, बसको गुरुजी देखि साँच्चिकै कर्परेट बोसले सबैले सुट, टाई लगाएका। "कर्पोरेट लुक" दिनको लागि होला, तर कति कामको त प्रकृति नै यस्तो हुन्छ कि टाई?-सुट नै लगायो भने अझ काम गर्न बाधा हुन्छ ।
हैन लगाऽकै ठीक छ। तर कामको प्रकृति अनुसार त उहीँ मा Field फेर्नी हो नि। खेताल्नीले गुन्यु छोटो पार्नी खेतालाले बाहुला माथि सार्नी।
युमिभर्सिटी त चप्पल लगाऽर नि गइयो के रे। अड्डाँ हुन्न।
कहिलेकाहिँ अड्डाको बिभाग अनुसार Casual Friday पनि हुन्थ्यो केरे। त्यही बाटो संशरबार दम्तरीकहाँतिर, फुलमतिकहाँतिर जान पुनि सजिलो हुन्थ्यो। अहिले फेरि कोइजुमीले चुनाब जित्नलाई हो कि टाइ नलगाए नि हुन्छ गर्मीमा Cool Business गर्नुपर्छ। भनेर कता कुरो फुत्काएछ नेता न हो। गिरिजा झैँ घुर्छ के बेलाबखत। अनि टाइ भने लगाम्दिन साता ३,४ एक भए।

>२- यूनिभर्सिटीका प्रोफेशर देखि होटलका नर्तकि सम्मले सप्तरङ्गी पाराले कपाल रङ्गाउदा रहेछन।
>कपडा लगाउदा भने तेत्रो डिसिपिलिन रे, कपाल रङ्गाउँदा भनी एकमेसै सबैजना पङस्।
यो लहरो हो के, कानमा पियास लगाउनु कपाल रगांउनु युनिभर्सिटीमा त कुनै आइतबार भएन।
हो भन्या अड्डाँ नि हुन्छ भन्या यो कपाल रगांऽर पंग्स हुनी, मेरो बुचो(Boss) ले कैलो बनाऽछ हाम्रा गुरे गोरुको जुरो जस्तो।

अनि Loose Shocks देख्नुभऽन। उच्च मा. वि. का केटीहरुको तिघ्रामा त पक्कै आँका लानु भो होला? त्यो मोजा छ नि भाँचेर दोर्ाउनु पर्नी रे के । यो फेसन त गोडा ४,५एक वर्ख चल्यो नि। उच्च मा वि का केटीहरुविचमा लोकपृय भइदियो भने त बेपार त कति गर्नुन्छ?
त्यो मोजा कम्पनी भो मोबाइल कम्पनी भो तिनका पैसा सोहोर्दा सोहोर्दै हैरान छ।
 
Posted on 09-02-05 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-02-05 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हातमा मोबाइल कुचुकुचु हो केरे २४सै घण्टा, मेल लेख्या होलान् नि फुलमुतीहुरले भउतेलाई।


 
Posted on 09-03-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई,
स्कूल जानी हुन कि के हुन, आफ्ना आँखाले त ४० बर्षका लाई पुनि तरुनी जो मान्दा रैछन। फैरि तेहाँका त मुन्छे पुनि तेस्तै हुनि के, ४०-५० बर्षमा पुनि कलिलै छन के रे । उसिनेको च्याउ खाएरै तेस्तो भा को त होला नि । जे भा नि, तिउरा त सप्पैका राम्रा, उच्च मा वि होस कि जे होस ।


अनि इन्टरनेटाँट झटारो हानेर टिपेका २ टा फुटा,
पहिलो चईनि केलगढी (calgary) जसलाई रैथाने भाषामा गौपुरी (cowtown) पुनि भन्छन केरे,







 
Posted on 09-03-05 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आर्को चईनी हाम्रो गाई‍-बाख्रा चराम्न जानी खर्क, नजिकै जो छ, गई रन्छम, कैले कैले त चा-पानी खान पुनि। नाम चै यसको बाँफे खर्क (Banff). जाति बिधी जो राम्रो छ के यो त, नर्थ अम्रिकाको स्विजरलेण्ड पुनि भन्छन ।

Keep rolling...

 
Posted on 09-03-05 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो मबाईली फुन त हिजाऽज जहाँ पुनि यस्तै हो दादा। सेकेन्ड वर्ल्ड वारमा सिपाहीहुरलाई पर्सनल आईटम बनाएर दिएको रे हाताँ बाँध्नी घडी पहिलो पटक, अब अहिले घडीले नै तपई हाम्रो दैनिकी निर्धारण अर्छ । जस्तो तपई ---बजे उठ्न परो, --बजे खान परो, --- बजे सुत्न परो । निद लागे सुत्नी, भोक लागे खानी होइन, --बजे नीद लाउन परो, -- बजे भोक लाउन परो।

तेस्तै यो मबाईली फुनले पुनि केही गर्ला जस्तै लागो मलाई त । जसका हाताँ नि नभै नहुनी । हेरम ।

Keep rolling...
 
Posted on 09-04-05 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनि र फूलमुति तीजमा नाच्नको लागि प्राउटिस गर्दै

Keep rolling...

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters