[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 321606 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-07-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache timi ni sarai busy jasto cha ni.
 
Posted on 09-07-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिरक महोत्सव ले सबै लाई तर्सायो जस्तो छ आज

 
Posted on 09-07-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दुई दिन बिजी नै भन्नु परो ठुलि। तिम्रो के छ नि हालखबर? चौतारीको डायमण्ड जुब्लीको शुभकामना!
तिमी म भन्दा छ भाग जेठि रहेछौ, तिमी चौतारी १२ मा आएको रइछौ म १८ मा!
 
Posted on 09-07-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्स हिजो जिम्स बाले लामो लामो लेख भनेको हैन, फेरी आधा लाइन मात्रै?
 
Posted on 09-07-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gwache mero sabai thik thak cha. timlai ni चौतारीको डायमण्ड जुब्लीको शुभकामना. ma timi bhanda छ भाग जेठि bhaeni mero real age ta bharkhar 16 matrai ho wink wink
 
Posted on 09-07-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भे मेरो १० मात्रै, अली भएन कसैले नि नपत्याउने भे। तिम्रो एज २२ भन न अनी मेरो १६ हुन्छ। म पनि wink wink
 
Posted on 09-07-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे के हुँदैछ? ठुलि नि रइछे आज त
जिम्माल बुढा आँफै बेपत्ता छन् अहिले कति खेर आयेर फत्फताउने होलन् बुढा
.........................................................................................
***********************************************************
.........................................................................................
***********************************************************
 
Posted on 09-07-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu gaamle ho ghar tira lagnu paryo. see ya guys later
 
Posted on 09-07-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कइँ नभा' जात्रा हाँडिगाउँमा भने अस्तो; एइ चाइन्जो चौतारि मउसबा बेलाँ चाईँ सपैको चटारो रे!! कोइ यो सपताहन्ताँ साउ ले पेल्ने भो भन्ने, कोइ अब दुइ चार दिन चाइन्जो व्यस्त भइन्छ भन्ने हुँदा हुँदा हाउँरि ठुलि नि बिजि रे भओ अब????

ठुल्दाई हेरि यो अनुराधाओ कुरो ठुलिभाउजुलाई साँच्चै थाहा छ??? लु छिटो पुरा अर्नु परो गाँठे, छोरिले के भनिन पछि? पहिला के कुरो भा थो? ब्या किन गर्न नमिल्या? सपै बेलिबिस्तार लाउनुस छिटो है? नत्र त मलाई मरिजाम तो हिन्दि जासुसि उपन्यासको याद आओ-
वेद प्रकाश शर्माको जस्तो " क्या बिजय इस तिलस्म से बाहर आ सका?" " क्या अलफांसेने वो हिरेका हार उडा सका?" "क्या फोमान्चुका बिश्व बिजय करनेकि इछ्छा पुरि हो सकि?" " क्या बिशार और टिम्बकटुका लडाइँ हो सका?" जाननेके लिए अबश्य पढिए, वेद प्रकाश शर्माका आगामि सनसनिखेज बिषेशांक " मुर्देकि जान खतरे मे" भनेको जस्तो लाओ बाबै!

लु अन्तरे, हेरि कुरो भन्दाखेरि यो गफ अर्ने पाराले केइ लेख्नु परो, खालि साउको चटारो छ भनेर मात्तै पाइएन!
 
Posted on 09-07-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट हालुम भोट, गफ पछि अरम्ला। भोट पछि हाल्न पाइन्न के रे।
 
Posted on 09-07-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट हालुम भोट, गफ पछि अरम्ला। भोट पछि हाल्न पाइन्न के रे।

 
Posted on 09-07-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke chha gamle ho halchal? ramailonai arirarachan! lau lau ardai ara. jadau bhandai tap kase haita.
 
Posted on 09-07-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe le aachal kattiyo pragati ardaichha ta jimmal dai? tyo dhote ketolai ali samjhaudai aram hai! jhayappa jhyappa dinchha pheri bela belan.
 
Posted on 09-07-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कता लाग्या हुन् कुन्नि?
तेत्रो मेहनत गरेर कथा टाइप हानियो, घर पुगे सि ग्रिहमन्त्रीको स्पष्टीकरण खाने आँट गरी गोप्य कुरा लेख्दा नि कसैले पढिदिएन छ, अनि यो बुढाको चित्त दुख्नु सम्म दुख्यो। बल्ल बिर्खे माइलाले पढेर लेख्ने पाइला चाल्यो।

बिर्खे जीलाई धन्यबाद।

अनुराधा, परिचित ब्यक्ती हुन्, भाउजुको लागि पनि छोरीको लागि पनि। सम्बन्ध-असम्बन्ध चाहि अंशिक मात्र।
अब के हुन्छ होला, के सम्बन्ध थियो होला, त्यो आलु मुला ले किन त्यसो भन्यो होला, सोच्दै गर्नु होला। बाकि भाग नि छिट्टै लेख्ने छु। पढ्ने हुनु पर्‍यो नि। नत्र २० बर्ष पहिला नै लेखि सक्थें। मखुला?
 
Posted on 09-07-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe Posted on 09-07-07 12:31 PM Reply | Notify Admin | Edit
ठुल्दाइ अती राम्रो सत्य कथा, अर्को भाग को प्रतिक्ष्या

हामी ले पनि पढेउ, खै त धनीया को पात ठुल्दाइ?
 
Posted on 09-07-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ अती राम्रो सत्य कथा, अर्को भाग को प्रतिक्ष्या -
यति लेखेर धन्यबाद कहाँ पाइन्छ र ? अलि लामो लेख्नु पर्यो नि। तै पनि मागि हाल्यौ, मैले नि दिएं।
रिट्ठे, धन्यबाद।
 
Posted on 09-07-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै भन्दा पहिला नमस्ते अरें सप्पै गाम्ले दाजु भाइ दिदिबहिनी लाइ
हिरक अँक मा झन छिर्न नपायिएला जस्तो भयो गाठे
कथा कबिता फुर्ने छाट नै छैन
चौतारी मउसब को शुभकामना
सबैका राम्रा रचना देख्न पढ्न पाइओस्
प्रशान्ते लाइ भोट हाल्दा त सार्है भुलियो

अड्डा छुट्न लागेका हरुलाइ 'ह्यप्पी उइकेन्ड्'
 
Posted on 09-07-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले त ठुल्दाइ को कथा बल्ल पढे । धेरै राम्रो सुरुवात छ । कथा त आउनै बाकी ।
म त अब नभन्नु होस् भन्छु । 'मलाई माफ गरिदेउ' भन्दै हुनुहुन्छ झन के हालत होला अनुराधा भाउजु को?
अरुको चित्त दुखाउनु त भएन नि
 
Posted on 09-07-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-07-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सागर भरि छाती चिरी कलंकी बाट आँए
छ तारे गितार लिई साझामा गीत गाँए राजै
साझामा गीत गाँए
साझा भित्र घुम्दा घुम्दै मैले चौतारी धाँए
हिरक जयन्ती मनाउन आको चौतारी सुन्य पाँए
हजूर, चौतारी सुन्य पाँए

कता गएछन् आज चौतारीका कर्णधार हरु ? एकदम सुन्य सुन्य लागिराछ चौतारी नि -- साझा चौतारी को हिरक जयन्ती पार्टी नि सोल्टि होटल तिर सारेछन् कि के हो ? झन् फोकट को खाना-साना खाम, झ्वाम तानम्, तरूनी संग नाँचम् भनेर आको त, सुनसान छ चौतारी :S
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters