[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 480836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-19-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के ले देखदिन रे तिमलाइ कुप्रे आज तिमरा थुतुना के आरचु मलाइ था छ पख बुडो घुरsssssssss
 
Posted on 09-19-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन सुल्सुले लहरे मैले तिमीलाई चिया दिने ठेक्क लेर बसेकी छु हो?
चेली ठीक छ। तिम्रो के छ? 
भाउजु मलाई आरोप लगाएर हिजो किन टाप दिनु भएको? 
माइला दाई म त सञ्चै छु, भाउजुले हेर्नुस् न के के भन्नु हुन्छ
ठुल्दाइ तारेमाम।
सानु के छ हालखबर?

लौ न आज किन यस्तो दौडेको यो चौतारी। शुक्रबार त कसिअको पनि काम हुँदैन जस्तो छ।


 
Posted on 09-19-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले कुरो चाइ ठिक आरच का बाइ सपै ले सुनओ हइ
 
Posted on 09-19-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कुरौटे भएकी ए सान्नानी
बजै लाई त कुरा लायो लायो
अब फेरी पित: लाई पनि कुरा लगाइ

कहाँ जाने रे, चिन्ता नगर सान्नानी म पनि पछी पछी आउछु,
प्याकिङ गर्न मद्घत चाहिने भए आएर गरिदिउँ


 
Posted on 09-19-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चस्मा किनिदिएको त हो नि चेली नानी, बुडिले बर्खमा १२ वटा चस्मा भाँच्छिन् क्यार्नु।

पोर साल चैते दसैँमा किन्द्या चस्मा बैशाख पुर्नेमा मेरा खप्पराँ बजाइन् खप्पर त के फुट्थो चस्मा ठुनुक्कै भ' र भाँचिओ। त्याँसि ल भएन भनेर असार पन्द्रको बेला पारेर अर्को चस्मा किन्द्या रोपाइँ गर्दा हिलो लागो भनेर फुत्त फाल्या तिन हिलोमा डुबेर हराओ, अब मुङसिर तिर धान काट्ने बेला भेटिएला। हुँदा हुँदा अस्ति किस्न अस्टमिमा एउडा चस्मा किन्द्या, तेइ भिरेर मन्दिर तिर हिन्याथिन, एउटो हाम्रै उमेरको  बजियाले " के छ बुडिआमा?" भनेर सोधेछ, त्याँसि त तो चस्माले झन बुडि देखिएँ भनेर दुइटा हातले चस्मा समातेर घुँडो उचालेर पिटिक्क पारेर भाँचेर फाल्दिन्। क्यार्नु


 
Posted on 09-19-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका नानि दुक्लै हुन लाइचओ रे हइ तेइ भनिकिम का बाइ मइले त मलाइ नि पठाउ त तिमरा हिरा का फोटा
 
Posted on 09-19-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को कुरौटी ले कुरा लाई
हैन बजै को नै कुरा काट्ने - कस्ती राइछ त

अनी कोल्लाई सुल्सुले भनेको - यार भाउ नै दिदैन यार मलाई त
आउन पाछैन निहु खोज्छे
मसँग निहु नखोजे सम्म खाएको पच्दैन हो


 
Posted on 09-19-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त बिरखे तिमि बुडो कि को बजारा जादा बाजे तिमरि छोरि हुन भनेर मलाइ देखाको  चाइ   बिरसिच्चो कि कसो हो नाइ
 
Posted on 09-19-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउचा कहिले मैले पात हलाएं? कहिले मैले हावा चलाएं? त्यसै आरोप लाउने मलाइ?
माइली बजै र जिम्मालबा मिलेर चैँ चौतारी हल्लाउने भो।
सान्नानि यो बाउचा त्यस्तै छ, के गर्नु, अब त्यै लहरीले लाउलान नि तह। चौतारीबाट आर्को गाम बसाईँ सर्ने कहिले नसोच है।

 
निशान्त
Posted on 09-19-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको सुड्डाहरु सुड्डिहरु दाजुहरु भाईहरु बहिनीहरु सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!


 
Posted on 09-19-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो बाउचा त्यस्तै छ, के गर्नु, अब त्यै लहरीले लाउलान नि तह। "

खुचिङ खुचिङ

नानु ठीक छ मेरो तिम्रो नि? प्याकिङ गर्न हेल्प चाहिए बोलाउ है


 
Posted on 09-19-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी गोलमेच गर्ने आफु
ठुल्दाइ को लहलहै मा लाग्ने आफु
अनी कोल्ले हल्लायो रे ल

कसैले देखी सहेन यार के भाको - अब एस्तो ठाउँ मा के बस्नु
जान्छु बेकार मा टाईम को मात्र बर्बाद -


 
Posted on 09-19-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजै मात्र यो निशे कता गयो भनेर सोचिराथे टुप्लुक्कै आइपुगे छ त, कता हराको निश तिमी? ल अब लहरे लाई ठीक पर्नु पर्छ है?
 
Posted on 09-19-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो का यो नउलो चओपारिया बाबु हो कि नानि हो निसे भनेको ह सान्नानि
 
Posted on 09-19-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु ठीक छ मेरो तिम्रो नि? प्याकिङ गर्न हेल्प चाहिए बोलाउ है

कस्तो हँसाउने यार, एक जनाले प्याकिङ गर्न उेक हप्ता लाग्छ
दुई जना भयो भने त - दुई महिना नै लाग्ला
कुरै बढी हुन्छ यिनिहरुको - प्याकिङ त कहिले कहिले

बरु मेरो प्याकिङ गरिदिनेकी सान्नानी


 
निशान्त
Posted on 09-19-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss सान्स के छ हौ खबर? लास्टै भयो कि चौतारिमा आउनु नपाएर अन्त आज भेट भयोन्त! को हो हौ लहरे झारपात हो?? आबो मेरो डिङ्गोको फोटो देखाइदिनु कि सोमलाई सेन्टिफ्ल्याट भएर सोबर हुन्छन्त!

राहुल सुड्डा कता गएछ?  पफ तान्नु मन लागेर सिक भैसक्यो हौ मो त!


 
Posted on 09-19-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा हो दादा माइली बजै निशे, झार्पातलाई त वास्तै गर्दैन, होस् पुर्याएर बोल्नु पर्छ है त्यो बज्जेसँ
 
Posted on 09-19-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहान देखी हात चिलाइराथ्यो - यो निशे ले भेट्ने लेख्या राइछ र पो किन भन्छु

 
Posted on 09-19-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को खैला बैला हो हँ या,
ए लहरे बज्जे कस्को नातिनी लाई सिस्नु लाउने रे, पता कसेर कुट्न नपुग्या,मेरी भर्खर ११  पुगेर १२  लाग्या नातिनी लाई सिस्नु लाउछु भन्छ ए बज्जे,बडी नकरौ है तिमीलाई लाउला पिडुला अनी देख्लौ।
नमस्ते अरे सम्धी सम्धी नि दुबै लाई। आज त सिनेमा देखाउन लाने हो क्यारे सौधी ले सउधिनी लाई 'जाली रुमाल' हैन।
नेप्ची भाउजु नमस्कार गरे है,खै लुकामारी खेले जस्तो कैले राम्ररी कुरा गर्न पाइया हैन हउर सँग त। फुन गर्या बेला ठुल्दाइ बुढा सधैं चिलिम तान्न निस्किन्छन।
भान्जी के छ बा तिउरो खबर। चेली नानी के हुँदै फुलौरे गाम तिर ?

सान्नानी कती सिङान सुइ सुइ गरी राकी आईज म पुछ्दिन्छु।


 
Posted on 09-19-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा कहाँ जान लागेको? मलाई हिजो के के भनेको होइन? त्यसैले सुल्सुले भनेको। काम नै त्यस्तो आर्काको खबर चोर्ने गर्छौ त म के भनु? ल भयो अब भन्दिन। तिमी पनि मलाई केही नभन है।

सानु, कोठा भरी समान छ। कता बाट कसरी मिलाउ भनिरा बेला मा उल्टो भारी बोकाउने हरु को धुइरो।  थाकेर घर पुग्न पनि पाको हुन्न फोन आउन सुरु हुन्छ, अलिकती सामान छ एउटा ज्यकेट छोरीको लागि लगिदेउ न है नानु भन्दै, भरे लेराउदा त बच्चिको ज्यकेट उचाल्न नसक्ने छ बा। के हो यस्तो भनेर हेरेको त सबै खल्तिहरुमा सकी नसकी चक्लेट कोचेको, झन्डै ५ किलो को होला त्यो नै  म पनि के काम, दिज्जु छोरीलाई एसरी चक्लेट दिनु हुन्न दाँत बिग्रिन्छ, बरु ज्यक्केट चै लगिदिन्छु, जाडो आउँदैछ भनेर उहा सगै पठाइदिए चक्लेट त। सच्चिकै प्यकिङ को लागि हेल्प चहिने जस्तो छ मलाई

मामा मेरो त सब ठीक छ हजुर को नि? यो निशे भनेको को हो मामा? माइलो काका को छोरा हो? ;P

Last edited: 19-Sep-08 11:24 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters