[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 254585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-24-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्य त्यस्तो झार पात  अक्सेदेन्त  हो  त्यो, त्यस्तो जाबो कुर लाई नि क्या ठुलो बनाइ दिने के चौतारी का हिस्सी नपरेका  हरुले


रित्थे काकु खोइ त दशै मा लुगा किन्न्ने पैसा देको?


 
Posted on 09-24-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओssssss लहरे  बौचाssssssssssss खोइ का गैरा भन्या
पुरेचा नि चाइना  ,पुरे त पुरी पकएर आउछु भन्थ्यो । अहिले सम्मा आ चाइना राइछ
क्रेजिचा खोत अहिले सम्मा पनि चाइना त  साह्रै माया गर्छे मलाई
 क्रेजिचाsssssssssssssssssssssss

 
Posted on 09-24-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो पुरेचा?
म त जान ला अब ,   पैला को जस्ताइ चौतारी मा आएरहन  मिल्दैन  क्या झुर भो भन्देखिन


 
Posted on 09-24-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यहाँ छु - खाना लिना गएको


भोग लाग्यो क्या - खानै पर्‍यो


 
Posted on 09-24-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन के भो - किन मिल्दैन


मिल्दैन भने मिलाउनु पर्‍यो


कसले गर्दा नमिलेको हो त्यस्को ख्वापा लिकान अङले तिका बि माल का


 
Posted on 09-24-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने ठुल्दाइ नवमी सम्म कुरे यो अम्रिका मा खसी नै सखाप हुने रहेछ अनी हिजै ढाल्या नि ? ओह आज त तरुनी हरु नि आएछन लौ मेरो तारे है
 
Posted on 09-24-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ लहरेचा  कत्ती खानु पर्ने नि तिम्लाई?
ने गुलुचा
 


कस्ले हुनु नि तेइ स्कुल ले नि का का  वो स्कुल यौ ख्वापा लिकना  अङले तिकी


 
Posted on 09-24-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! चिप्ले! नेपालको अपडेटको लागि धन्यवाद्! दशैँ त छाएको होला है मजाले?


जदौ! रिट्ठे, कैली, लहरे!


तारेमाम् ठुल्दाई!


 
Posted on 09-24-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मार्ट्साब के छ - सञ्चै होइन त - दुई किलो जती यता पठाउ त ल - मासु नै मासु भएको है


अनी केली टाईम टाईम मा आउनु पर्छ नि -


अनी कता गायब भएको त एतिका दिन


एतिका दिन नआउँदा ठुलो एक्सिडेन्ट भयो कि भनेर सोचिरा म त


टाईम टाईम मा आउने गर है


 
Posted on 09-24-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरे मार्ट्साब के छ - सञ्चै होइन त - दुई किलो जती यता पठाउ त ल - मासु नै मासु भएको है>>


बौचा मैले त मासु अन्तै दि सके । म सँग त खाली ह्याकुला को पिस मात्रै छ ।


 
Posted on 09-24-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याकुला भएनी हुन्छ - नभा हेला ह्याकुला ले नै काम चलाऊनु पर्‍यो के गर्ने -


अनी जिम्बाल के छ हौ - नली खुट्टा कस्तो छ - भाँच्चिन लाग्यो हैन


 
Posted on 09-24-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैरे आच्या बैरे लाई पनि जदौ!


नलिखुट्टो भाँच्चिन लाग्यो रे? तिम्रा जस्ता नर्कटे नलिखुट्टो हो र हाउँरो हाउँरो त सप्रेको बाँस जस्ता गतिला छन ए रात्तै! बुडो भ' र पो त!


 
Posted on 09-24-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त है जिम्बाल - क्या दह्रो नली खुट्टा तिम्रो त


हैन जहिले नि राती आsssयाssss दुख्यो, मरे निssssss भनेर को कराको हुन त - त्यही नली खुट्टो दुखेर होइन र


रात परेपछी आssssयाsss र आsssथाsss भनेर कराउछ बुढा - नली खुट्टा दुखेर होइन त


यsss बजै ले मालिस गरेको हुनु पर्छ है बुढा को ढाड मा


 
Posted on 09-24-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न, कसैले मलाई यस्सो पक्वानहरु के के सजिलै बनाउन सकिन्छ सिकाउन पर्‍यो..... भोली बाट त दशै मनाउम भनेको। खसी र कुखुरो त पकाइ बजाइन्छ, अब अरु के के गर्न सकिन्छ एस्सो सिकाउम न, आँफै गरेर मनाउन लाको फर्स्ट टेम पर्‍यो, लौ सिकाउम त गाम्ले हो! दशै भन्या मिठो खानि, राम्रो लाउनी त हो केरे। लाउनी भन्या तेस्ताइ हो, खानि चाँही केइ कम गर्न हुन्न

 
Posted on 09-24-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है त ल !


म नि आइपुगे लड्दै पड्दै देउसिरे भन्दै !


माहारथीहरुको के को चर्चा चल्दैछ चौतारीमा आज?


बैरे ले सप्तमी नछुदै खसी ढालेछ ! कस्तो भाग्यमानी खसी फेला पारेछ त ! चाडै जुनि फेरिने भो खसिको !


खसी को झुन्डिने चिज चाँही सबै टेके लाई देउ है, उस्लाई झुन्डिने चिज देख्यो कि पोलेर खान मन लागिहाल्छ भनेर भन्दै थ्यो ! कान त हाम पनि खान्थेउ पोलेर सानोमा !


जिम्माल जदौ !


लहरे, पुरे लौ यसो खाल को बेबस्ता गर बाओ तिमारु ! 


 
Posted on 09-24-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे, पकवान पकाउन भन्दा लरकी फकाउन तिर लाग ।


त्यसैमा कल्याण छ , कल्याणी छ ।



नानाभाँटी पकाउ अनी गाली खाउ ।


नून सून पुगेन, मसला असला कम भो। आदी इत्यादी ।


खाना पुरी ले पकाउने, भाँडा पुरे ले माझ्ने।


समाबेसी , सह कार्य नि हुने ।



त्यसैले पहिलो काम, लरकी फकाउने, दोस्रो काम खाना न पकाउने ।


 
Posted on 09-24-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ !


कुरा त ठीक हो ! तर लरकी फकाउन नि काँ त्यती सजिलो छ त !


पुरे, खसी को मासु को कवाफ, कालो दाल घिउ र जिम्मु ले झानेको, केराउ हालेको आलु को अचार ! अनी काउली आलु को परपरी भुटेको तरकारी ! तेती बनाउदा भाईहाल्यो नि अरु किन चहियो?


 
Posted on 09-24-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हिजो त पक्वान नै पक्वान खाइयो , भुटन, रक्ती , फोक्सो मा दरो भरेर स्वों नि बनाइयो , कलेजो अझै मुख बाट र्याल आउँदै छ


 
Posted on 09-24-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छौ?


ल म त बसे है ३ बुक लिएर ! को को खेल्नी हो हात उठाओ !



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters