[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९९~

[Please view other pages to see the rest of the postings. Total posts: 179]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 152909 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 08-10-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९९ ~


आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ!

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 199 editions.

Last edited: 10-Aug-10 08:43 AM

 
Posted on 08-13-10 7:56 AM     [Snapshot: 1113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




प्रणाम! चेली, बिस्टे दाइ



 
Posted on 08-13-10 8:10 AM     [Snapshot: 1119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली बिस्टे काजी अनी पुरे फुच्चे

पुरे कान्छा आएर नि अम्लेट बनाउन भ्याइसकेछ

फुच्चे काम गर्छ - अहिले काही सन्किने ठुस्किने बानी मात्र नराम्रो हो


 
Posted on 08-13-10 8:11 AM     [Snapshot: 1118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे जदौ ।


तारेमाम चेली, बिस्टे , पुरे ।


आज त ब्यान ब्यानै भीड ??  बिशेष के छ ?


बिर्खे बुढाले ल्याइदेको बासी मिठाइ खान?? बासी खान हुन्न यो गर्मीमा ।


उता तनहुँमा टाइफ्वाइड, नेपालगंज मा हैजा , डडेलधुरामा जन्डिस को सम्चार मा चौतारीको नाम पनि जोडीएला ।


आएं है बिस्टे काजी , अर्डर गरी राखे हुन्छ, चिनी ५ चम्चा सहितको चिया ।


 
Posted on 08-13-10 8:31 AM     [Snapshot: 1130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ लाई ले सबैलाई तारेमाम भन्यो मलाई भनेन (चेली इस्टाइल)
 
Posted on 08-13-10 8:40 AM     [Snapshot: 1132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,



अब भनें , ल अब माथिको पोस्ट संशोधन गर त बाबु ज्ञानी लहरे ।


अघी टाइप हानी राख्या बेला सुन्ला भनी जुत्ता घाँटी मा झुन्ड्याएर छिर्‍यौ के गर्ने ??


 
Posted on 08-13-10 8:44 AM     [Snapshot: 1134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे तेह्रौँ तारिखको हाहाकारी जदौ! यो बिर्खे माईलाको!!


हन पछ्छिमतिर किन यो दिनलाई भुते दिन भन्छन हँ?


 
Posted on 08-13-10 8:53 AM     [Snapshot: 1141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





नमस्ते चेली ।
प्रणाम बिस्टे बुढा ।
तारेमाम ठुल्दाइ ।
पुरे धन्यवाद ।
लहरे आज काम छैन ?
जिम्माल, खोइ किन हो कुन्नी .........
Last edited: 13-Aug-10 09:06 AM

 
Posted on 08-13-10 9:01 AM     [Snapshot: 1139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


एमर्जेन्सी पर्‍यो ! अहिले एक्छिन मा आउछु ! केही पर्‍यो भने खबर गर्नु है


 
Posted on 08-13-10 9:11 AM     [Snapshot: 1152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा,


तारेमाम बिर्ख्या चेला राम चा ।


तारेमाम रिट्ठे सोझो ।


लौ हेर अघी भन्दै थिएं । बिर्खे बुढाले ल्याको बासी खायो भने के के हुन्छ भनेर । भईहाल्यो। हरे शिव ....................................।



सोझो रिट्ठे ले बासी खायो अब इमर्जेन्सीमा जानु पर्‍यो। पखाला लागेको मात्र होइन होला, झाडा पनि भयो जस्तो छ ।


लौ पुरे, रामे गाडी निकाल, इमर्जेन्सी जानु पर्‍यो, रिट्ठे लाई हेर्न । बाटोमा हरी ( लट्ठक )को पासलमा एक छिन रोक्नु, हर्लिक्स किन्नु छ।


 
Posted on 08-13-10 9:15 AM     [Snapshot: 1160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु यान चोनगु पुरे ?
तारेमाम ठुल्दाइ !
दर्शन सम्धी ज्यु !
व्हाट अप लहरे !
हेल्लो तन्नेरी रामे !
जदौ रिट्ठे !
सब्का सब भेला भईसकेछन, लौ सुरु गरम न त। सुरु गर्ने हैन,रिट्ठे एमेर्जेन्सी परेर गा छ् केरे उस्लाई कुर्ने कि एक्छिन।


 
Posted on 08-13-10 9:28 AM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नखा नखा भन्दै थिए नि मैले हिजो त रिट्ठे

खाना काल रिट्ठे माने पो - ह्या पाको बेला छोड्नु हुँदैन भन्दै घिचेको थियो टन्नै

अरु को को जाने हो हेर्न अस्पातलाँ

 
Posted on 08-13-10 9:40 AM     [Snapshot: 1177]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





म त शनिबार बाहेक अरु दिन भ्याउँदिन है रिठ्ठे लाई अस्पातलमा कुर्न लाई .......

क-कस्ले कुन-कुन दिन भ्याउँछ भनम है .....

के गर्नु हन्तकाली .... जे देखे नि हाथ अगाडि बडाएर खाइहाल्छ ...... खुरुक्कन खल्तिमा भएको बिस्कुट खाएको भये .....
Last edited: 13-Aug-10 09:42 AM

 
Posted on 08-13-10 9:41 AM     [Snapshot: 1181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la mero sukraaar ko jadau !!!
 
Posted on 08-13-10 9:42 AM     [Snapshot: 1181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमर्जेन्सी त एमर्जेन्सी नै पर्या हो तर चेली को भाग को मोटिचुर खार होइन मदनवाको भाग को गोलगप्पे खार चाँही हो ! ठुल्दाइले कसरी थाहा पाउनु भो एमर्जेन्सी परेको? ठुल्दाइको सिक सेन्स त मान्नै पर्छ !


बिस्टे, लहरे, ठुल्दाइ, चेली, जिम्माल, रामे, पुरे र टिम चौतारीलाई यो सोझो रिट्ठे को शुक्रबारे १३ औ तारिखे जदौ !


 
Posted on 08-13-10 9:59 AM     [Snapshot: 1185]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

""खाना काल रिट्ठे माने पो - ह्या पाको बेला छोड्नु हुँदैन भन्दै घिचेको थियो टन्नै ""


प्रस्तुत हरफहरु, साझा चौतारी, भाग १९९ मा औतारी श्री लहरेकान्त लाकौल द्वारा व्यक्त गरिएको अनेक पानीवायु गफहरु मध्ये एक बाट उद्धृत गरिएको हो। पानीवायु गफ भन्नानाले पानी भित्र उत्पादन गरिएको वायु, पानीको उर्ध्वचापको कारणले सतहतिर विस्थापन हुँदै जसरी बिना कुनै अर्थ र गहन कारण नखुलाई बिलाएर जान्छ, ठिक त्यसैगरि औतारी श्री लहरेकान्त लाकौलको मुखारवृन्दबाट निस्किएका बचनहरु, बिना कुनै अर्थ र फगत झिनो कारण समेत नखुलाई ओइलाएर जान्छन्। माथिका हरफहरुमा पानीवायूगफकार श्री लहरेकान्त लाकौलले अरुले खाएको, खान पाएको, खाने आशय देखाएको आदि ईत्यादी कुराहरुले उनको तनमनमा उब्जाएको जलन, तडपाई र छटपटीको बडो ज्वलन्तताकासाथ व्याख्या गरेका छन्। कुनै वैज्ञानिकले यदि लाकौलजीको प्रत्येक खाना सम्बन्धी शारीरीक प्रतिकृयाको नाप लिइराख्ने हो भने चौतारीकै अरु औतारीहरु बिषेशत: श्री रिठाराम रायमाझी तथा चेली नानी चापागाईँले खानेकुरा खाँदाको प्रत्येक चपाईसंगै करिब आधा माना र्याल चुहाएको परिप्रेक्षमा हिजो र आज गरेर बिष्णुमती बगाईसकेका होलान्। स्मरण रहोस, यहि शिलशिलामा निजले राति राति एक्लै रोएर बगाएको टुकुचा घटाइएको छ। माथिको वाक्यहरुमा भने लाकौलजीको आक्रोश श्री रिठाराम रायमाझि र खानेकुरा पस्कने वयोवृद्ध श्री बिर्खबहादूर बोगटी तर्फ लक्षित रहेको। उनको यो रिस, जलन, औडाहा र छटपटिको आक्रोश कुनै वाण हान्न आतुर शीकारीले वाण तन्काएर कुम पछाडि सम्म लगेको तर हात नछोडिसकेको स्थितीको पोटेन्सियल ईनर्जीले भरपूर रहेको छ, र उनि यसलाई काइनेटिक ईनर्जीमा परिणत गर्न अत्यन्तै उत्प्रेरीत देखिन्छन्। प्रस्तुत छ उनको यस स्थितिको मुखाकृती-



 
Posted on 08-13-10 10:31 AM     [Snapshot: 1229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye ritthe daaku tiraa dai lai dekhenau yaha
 
Posted on 08-13-10 10:53 AM     [Snapshot: 1244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


शुभप्रभात चौतारी!
 
चेली, बिष्ट काजी, पुरे, लहरे, ठुल्दाइ, बिर्खे बा, रामे, रिठ्ठे, बैरे लगायत सबै चौतारीबासिलाई तारेमाम्,


चेलीले एक टुक्रो लड्डु नखुवाए पनि पुरेले बिहानको नास्ताको पुरा ब्यबस्था गरेछ, धन्यवाद!



 


 
Posted on 08-13-10 10:57 AM     [Snapshot: 1250]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मैले काइनेटिक एनर्जी लगायो भने त जिम्बाल को नली खुट्टा सुट्टा बाँकी रहदैन नि फेरी

धन्न बचियाछ जिम्बाल - नत्र


तारेमाम बैरे, बाघे र अल

 
Posted on 08-13-10 10:58 AM     [Snapshot: 1248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-10 11:15 AM     [Snapshot: 1266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समर्थन जि तारेमाम

ल आउनुस् बस्नुस्

एसो कुरा कानी नि गरम -


अनुहार त हिजो अस्ती नि देख्या हो

बोली चाँही सुन्न पाको छैन -


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters