[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 184739 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-10-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-10-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो यो चोटअरी लाई आज । आफु न आको नि ३ दिन भो । लौ हेरे कस्तो डर लाग्दो ।
 
Posted on 04-10-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे, भौते, साइला, कान्छा
खै कता गएचन्
बल्ल पो थाहा भयो
सबै आन्दोलनमा लाएचन्

सबै आन्दोलन मा गएपछि
चौतारीमा पनि लठी चार्ज
मास्टर्नि दिदिको टाउको फुट्यो
सबैजना भागाभाग

आन्दोलन लाइ उचाइमा पुर्याउनुछ
गणतन्त्र ल्याउनुछ
बुढो पुरानो शाहीतन्त्र
जरै देखि फाल्नुछ

गाउँ गाउँ बाट सबै उठौँ
कुटो कोदालो बोकेर
नारा लाउदै सहर पसौँ
गणतन्त्र जिन्दाबाद भनेर

मस्टर्नि दिदि , प्रीति लगायत ले आन्दोलन को नेतृत्व गरेका छन् है
लौ म भट्याउछु सबै जनाले नारा लाउनु

ज्ञाने छोरा मुर्दाबाद !!!!!!!!!
गणतन्त्र जिन्दाबाद !!!!!!!!

 
Posted on 04-10-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञाने चोर हुनु पर्ने ज्ञाने छोरा पो भएछ
 
Posted on 04-10-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!! कुकुर!! पुलिस आर्मि!! आउनेछ हाम्रो पाली
छोदिदेउ जुठोभात लोभि चित्त त्यागी
अति भयो अचाक्लि , त्यो ब्वासो छ जाली
एक दिन तिम्रो पनि हुनेछ रित्तो थाली

त्सैले,

आऊ मिली देश बचाऊँ रातो झण्डा बोकी
बुट अनि लाठिलाई ब्वासो तिरै फ्याकी
 
Posted on 04-10-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह्, मास्टरनी नानी ले क्या भन्नि दिएको, गजब लायो
 
Posted on 04-10-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशु हैन आखामा हेर ! ज्वाला बलेछ
मुक्तिको लागि नेपाली मुटु धड्किरहेछ

खोर बाट ब्वसोलाई मैदानमा ल्याउनुछ
पुत्ला होईन अब यँहा महा-दानव जल्नुछ
 
Posted on 04-10-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी कबिता लेख्नन थाल्नु भए छ । एक दम राम्र लाग्यो तपाईं को त्यो कबिता ।
 
Posted on 04-10-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau..ma pani nara-julus garnu paryo yaha..

Loktantra - Jindabad !
Tanashi Gyane - Murdabad !

:)
 
Posted on 04-10-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकतन्त्र जिन्दबद
ज्ञाने मुर्दबद
 
Posted on 04-10-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याबास ठुल्नानी!
:)
 
Posted on 04-10-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए ठुल्नानी, तिम्रो बोलि त सधै तोते नै हुन्छ कि के हो?
मलाइ त चिन्ता पो लाग्न थाल्यो हो गाठे।
: P
 
Posted on 04-10-06 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी यस्तै यस्तै बेलाँ चाँही मलाई गीत गाउन मन लार आम्छ भन्या! लू गाइदिनै पर्‍यो गाँठे, के का लाज यी गाम्लेहरुको अगाडि? लू सुरु गरेँ है मैले त!

त्यो डाँडा पारी
यो डाँडा वारी
साउने झरी इन्द्रेनी भरी
चौतारी पिरतिको
सललल खोलासरी मनभरी मनभरी
माया साटौं है!

कस्ता लागे हाओँरा गीत? गती छोडेर मात्तै एस्तो भैया हो शेरखान्! नत्र त हामी पनि वी जमाना का सुपर्इस्टार हौं ।
 
Posted on 04-10-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्ची के गर्नु धरै कार्टून हेर्थे बालक हुडा। तेसै ले त्यो बच्चा बेला को तोते बोली अजै वीरसन सकिन ।
 
Posted on 04-10-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी त्यसरी नाम नबिगारिदेउ न फुच्चू । नेम्छे , नाम्चि ,नेम्चि हुदा हुदा डेक्चि पो बनाइ दिन्छौ कि 'नेप्चे'लाई (जस्तो लाग्यो) ।
नेम्चि होईन क्या नेप्चे हो नेपाल को छोराको नाम (nepalko chhora)

मलाई दादाले क्रान्तिकारी भनेको ले कबिता लेख्न मन लाको नि ठुल्नानी । होईनभने

कहाँलेख्नु कबिता , कँहा हुनु क्रान्तिकारी
दिनभर घरमा बसि २ थाल भात हसुरी ।।

मात्र थिए के ;)

बब दाइ अहिले नि सुपर स्टार नै त हुनुहुन्छ नि :)
 
Posted on 04-10-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>कहाँलेख्नु कबिता , कँहा हुनु क्रान्तिकारी
दिनभर घरमा बसि २ थाल भात हसुरी ।।


भए बाजे पण्डित, पढे - घुँडा धसी, धसी
भइन् बज्यै पण्डितनी, घरै बसी बसी !

 
Posted on 04-10-06 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्थात् मान्छे अनलाइन् googling नेता बने. किन प्रहरीका लाठी खानुप-यो? फोटो खिचेर निधारमा खलखली अनलाइन् रगत झारेर दिम् कि कान्तिपुरलाई ?
पछि कम लाग्छ भाइ हो.


जदौ जिम्माल बा!
 
Posted on 04-10-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु हिजो र अस्ति मरिकाटे चौतारिआँ आम्न पा हैन। कइले के कइले के काम चाइन्जो परेओ परै सास फेर्नि फुरसत भए मार्दिनु। जे होस सपै आम्दै रेछन रमाईलो लाओ। चौतारिआँ नि आन्दोलन चलिराओ रेछ!

खै यता आओ कि गित गाम्न मुन लाउछ

आकासको कालो बादल होSSSS
पानी पर्छ झम झम
पानी पर्छ झम झम
नाचन मेरि मारुनि आंगनिमा छम छम

 
Posted on 04-10-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!
हजुरको बिद्धुतीय चिट्ठि पाएँ म जबाफ सोच्दै छु! :)
 
Posted on 04-10-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा!
तपाईँलाई पठाएको इमेल नपुगेको सुचना आयो दुई पटक सम्म!!!

****This is an automatically generated Delivery Status Notification

Delivery to the following recipient failed permanently:

dada_giri@mailadress.com
Technical details of permanent failure:
PERM_FAILURE: SMTP Error (state 9): 550 Requested action not taken: mailbox unavailable ****

के भएको होला?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters