[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं को टिको
[VIEWED 11734 TIMES]
SAVE! for ease of future access.
Posted on 10-23-15 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

माटोक्ने टन्न निधारभरी टिका लाइयो, दारु पीइयो, खसी को मासु खाइयो, बाउ फ़िटान, आमा फ़िटान, भाइ, त्यसकी गर्लफ्रेन्ड, मेरी गर्लफ्रेन्ड, मामा-माइजु, बाउको जिगरी, त्यो मुजी कि स्वास्नी, भाइ को अमेरिकी दोस्त, सब मुजी फ़िटान, हजुरबाउ लाइ चाहिं अलिकति वाइन मात्र दिएम मुजी बुढो खुस्केला भनेर. म्यारिज खेलियो, गर्लफ्रेन्डले $२०० जिती, आफुले हाराहारी $१००, मुजी दशैं मा भा खर्च अलिकति भएनी उठ्यो भन्यात मुजी बाउ ले गराज बाट जान्ने भएर ब्याक गर्दा गाडि अलिकति ठोके, ४ महिना मात्र अगाडि किन्या नया बिमर मुजी अलिकति डेन्ट, मुजी दिमाग खराब. खैर रमाइलो गरियो, लास्टाँ मुजी क्याराओके गाइयो, हिन्दि गीत, अरिजित को, मुजी जाँठा नेपालि हरु जति धोति भनेर ब्याक अफ इन्डिया भनेनी मुजी हिन्दि गीत नसुनी तुरी नै नठन्कीने, भाइ मुजी कि गर्लफ्रेन्ड सिफल कि ठकुरी, मेरी गर्लफ्रेन्ड जाँठी कालिमाटी कि न्यार्नी, आफु मुजी टुप्पी वाला बाउन, सब मुजी खाँटी नेपालि तर हिन्दि गित नसुनी गु आउँदैन, भाइ मुजी हरेक बाताँ, धोति का धोति लाउँछ, त्यो मुजी कि ठिटी र मेरी ठिटी अझै बढी रेसिस्ट, कस्ता मुजी हरु को परिवारां फंसियो भने. एनिवे ब्याक टु द सब्जेक्ट सबैले ले गाना गायौं, भाइ मुजी को गोरो साथि ले तालि पिट्यो. रातभरि भुइंमा सुतेर बिहान उठेर घर सफा गर्दा मुजी हालत खराब.

टिका को महत्व के हो भन्ने घण्टा नि थाहा नभएनी, एउटा पास्ट को कुरा सम्झना आयो, भर्खर सेन्ट जेवियराँ भर्ना भा थें एस एल सी पास गरेर , जाँठा सब केटाहरु ले केटि भ्याका गफ दिन्छन भन्या, कसले बाउ को साथि को छोरी लाइ भ्या भन्छ, कसले बैनी को साथि लाइ, कसले माइजु कि भदै लाइ, कसले साउजी कि छोरी लाइ, मुजी सारा क्लासाँ आफु मात्र भर्जिन रहेछु, माटोक्ने दिमाग खराब. मुजी नेपाल जस्तो घण्टा जस्तो देशाँ, जहाँ मुजी आमा, आण्टि हरु केटिहरु ले छोटो लुगा लगायो कि कुरा काट्ने गर्छन, त्यहाँ मुजी १७ वर्षे केटा हरु ले केटि भ्याका गफ सुनेर रात भरि निन्द्रा लाग्दैन थ्यो. मुजी बल्ल थाहा भयो गर्ने ले भन्दैन रैछ, भन्ने ले गर्दैन रैछ, साझा मा मुजी भन्ने हरु बिग बिगी छन्, ती जाँठा हरु को वर्जिनिटि कुरै बाट प्रूव हुन्छ, होइन रैछ भने मुजी बिध्यानाश.

रत्ने लाइ भनें "हेर भाइ, मुजी सबै ले भ्याका रैछन, केहि गरि कुनै ठिटी पट्याएर सेक्स गर्न पर्यो, आफ्नो इज्जत को सवाल छ".

रत्ने उर्फ महाखल्लि बचपन को दोस्त, मुजी पढाइ गोल, बल्ल तल्ल अस्कलां पाथ्यो, कुरा हमेशा हावादारी. दशैं को बेला थियो, आफु त्यतिबेलां चाहिने भन्दा बढी हिन्दु धर्मावलम्बी, रत्ने ले इमोशन को फाइदा उठाएर भन्यो "मुजी टिका को दिन येस्सो लाडां टिका लगा तेरो दुख दूर हुन्छ". कसरि थाहा पाइस भनेर सोध्या, "मैले त्यसो गरेर कत्ति लाइ भ्या छु भन्यो". जाँठो हरदम मेरो साथां हुन्थ्यो कहिले गर्यो आफुलाई पत्तो फाँट थिएन, विश्वास नि त्यति लाग्या थिएन तर मुजी टिका को पावर खतरा हुन्छ भनेर हजुरआमा जाँठी ले कुनै बेला भन्या थिइन, त्यसैले टिका दिन येसो हाताँ टिको लिएर बाथरूम गएर, चुकुल लाएर, प्यान्ट/कट्टु खोलेर तुरिको टुप्पो मा टिको लगाइयो. भोलि मुजी हर्के ले साझाँ पो देखाउंदै भन्छ "ठुलोबाबु कट्टु मा कहाँ बाट टिका पोखिएछ, धोएको जाँदा नि गएन". आफु लाज र हाँसो ले झन्नै मरिन, सेतो कट्टु परेछ, मुजी पर सर्या ठिटी को प्यानटी जस्तो रातो दाग.

खैर टिको त लाइयो, अब मुजी गर्ने कसलाई, बढो आफत पर्यो बा. येस्सो सोचें कालो पुलाँ आमा कि साथि बस्थिन, तिनकी छोरी महेन्द्र भवनां नाम चल्या खतरा च्वांक, आमा ले चिन्थी छोरी ले देख्या त थि तर चिन्दीनथी, कलेजबाट घर आउने बित्तिकै मोटरसाइकल लिएर साइड हान्न जान्थें, मुजी लाइसेन्स नि थिएन तैपनि घर वारी परि चार पांच चक्कर लाउँथें, कहिले काहीं झलक्क देखिन्थ्यो तर मुजी बाल दिने हैन भन्या, मुजी आइ एस स्सी नसिद्धिउञ्जेल घर वरी परि चक्कर लाइयो, जाँठी ले हेर्या हैन. भएन बा भनेर चक्कर लाउन छाडियो.

आइ एस सी पास गरियो अमेरिका आइयो, आउँदा टेनेसी मा सानिमा को छोरा काँ बसियो, येसो ठिटीलाइ गर्न कत्तिको सजिलो हुन्छ भन्या मुजी गोरीहरु ले नेपालि लाइ पत्त्याउन समय लाग्छ भन्यो, त्यति भन्या/सुन्या जस्तो सजिलो छैन भन्यो अनिता आशै मारेँ. तर अचम्म इस्कुल भर्ना भा दुइ हफ्ता मैन एउटि क्लासां पढ्ने लाइ भ्याईयो बाबै, लाडां टिका नि लाउनु परेन, त्यसैले यो मुजी टिका सिका ले हुने खाने केइ हैन, दारु खाम, खसी चपाम, मोज गरम, त्यहि हो दशैं को महत्व.
 
Posted on 10-23-15 3:05 PM     [Snapshot: 58]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाई मुजी chikनेले त दशैँ रमाइलै बिताउनु भा रे छनि. ल बधाई छ तपाई chikने जाठोलाइ.

Last edited: 23-Oct-15 03:08 PM

 
Posted on 10-23-15 9:20 PM     [Snapshot: 199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भएर तिम्रो नामनि कट्टु वा उन्दर वेअर भएछ लोल !
 
Posted on 10-24-15 3:16 AM     [Snapshot: 277]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol mazza aayo padhera
 
Posted on 10-25-15 10:13 PM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गर्ने ले भन्दैन रैछ, भन्ने ले गर्दैन रैछ,"
I totally agree with you. Ha ha ha ! Enjoyed reading. Thanks bro.
 
Posted on 10-26-15 7:22 AM     [Snapshot: 675]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महेन्द्र भवन का केटि पत्याउन अलि गारै हुन्थ्यो लोल |
एनिवय योउर न्यारेसन इज ब्रिल्लिअन्त अज उज़ुअल | हाउ दात गीकी गलबल बूक्वोर्म तर्न्द इन्टो दिस नोतोरियास अन्दरवेर रिमेंज़ अ मिस्त्री |
 
Posted on 10-26-15 1:00 PM     [Snapshot: 778]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को धमाका दियो साथीले / ३ चोटी पढियो अति आनन्द आयो / अलि तन्काएर लामो बनाउने उपाय कसले सिकाइदेल underwear मित्रलाई / जय होस् साथी तिम्रो अर्को पनि छिटै आओस / ल धन्यबाद
 
Posted on 10-26-15 1:21 PM     [Snapshot: 793]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lekhai ta ramrai lagyo.. tara kattu le mujhi kattu dhuna chai kina aru lai diyeko ni ..kuro
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters