[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  नेपाल छोर्दै प्रियेंका
[VIEWED 11364 TIMES]
SAVE! for ease of future access.
Posted on 01-17-20 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो संघर्ष गर्दा पनि नेपालमा भबिस्य नदेखेर अन्तत: प्रियंका कार्की अमेरिका फर्किने तयारी मा लागेकी छिन् /उनि येही वर्षको अन्त्य सम्ममा अमेरिकन पासपोर्ट लिने तयारीमा लागेकी खबर प्राप्त भएको छ/ उनिले आफ्नो पूर्व पतिको माध्यम बाट एस आघि नै ग्रीनकार्ड लिई सकेकी छन्/ नेपालमा फाट्ट फुट्ट music video मा काम पाए पनि लामो समय देखि उनि फिल्म बिहिन छिन / उमेर ले ३३ पार गरि सकेकी उनको नेपाली फिल्ममा comeback हुने सम्भावना खासै छैन /
पस्स्पोर्ट लिन हतार गर्नुको मुख्य कारण चाही उनका भाई बाट प्रेमी भएका अयुश्मान हुन् / लामो समय देखि अमेरिका आउन कोसिश गरेका उनको ३ पटक सम्म visa reject भाई सकेको छ / उनीहरुको यो बैसाखमा बिहे हुने पक्का पक्कि भाई सकेको छ / प्रियेंकाको पहिले बिहे भाई सकेको, उनीहरु बीच ७ वर्ष को उमेर फरक भएको र आयुष्मन को ३ चोटी visa reject भएको कारण प्रियंका अलि चिन्तित छिन्/

किन फर्कन चाहन्छिन प्रियंका?
अमेरिकाको जीवन देखि वाक्क दिक्क भएर फर्केकी फेरी येही संघर्स गर्न आउन लागेकी छिन / मध्याम बर्गीय परिवारमा जन्मेकी उनि अमेरिका आएर धेरै संघर्स गरिन / २ वर्ष सम्म N Carolina मा waitress काम को अनुभब बटुलेकी उनि एस्तो जीवन नबाचने भन्दै divorce गरेर फर्केकी थियिन/
उनि अमेरिका फर्किनु पर्ने मुख्य कारण उनका प्रेमी भएको बुजिएको छ/ उमेर २७ वर्ष पुगी सके पनि उनि पूर्ण रुपमा बेरोजगार छन्, नगन्य रुपमा प्रियंकाको सिफारिश मा modeling मा काम गरेका उनिले खासै कुनै जादु देखौन सकेनन/ आर्थिक रुपमा उनि सत प्रतिसत उनको आमामा निर्भर छन् / उनको आमा नेपालको "क " वर्ग को बैंककि डेपुटी CEO हुन् / उनको आमाले उनलाई आफ्नै बैंकमा teller को जागिर लगौन खोजे पनि उनले आफ्नो स्तर भन्दा सानो काम नगर्ने भनेर काम गर्न मानेनन् / बैंक मा अधिकृत स्तरको काम गर्न अनिबार्ये रुपमा bachelor पास पास गरेको हुनु पर्छ/ यो राष्ट्र बैंक को guideline हो/ आयुष्मन को academic qualification SLC सरह को हो / उनले रातो बंगला बाट अनमोल केसी संगै पास गरेका हुन् /

आम्दानी ० भए पनि उनको खर्च गर्ने बानी भने ज्यादै नै छ / बजारमा आएको हरेक नया mobile upgrade गर्ने उनि bike को पनि सोखिन हुन् / २०१७ मा उनले DUKATi bike किन्न बैंक बाट loan लिन खोज्दा प्रियेंकाले हस्तछेप गरेकी थियिन / उनको यो बानीले उनकी आमा समेत चिन्तित छिन् / मिलनसार र भद्र स्वोभाबका आयुष्मन बेबोहारिक नहुँदा प्रियंका र उनकी आमा दुवै चिन्तित छन् / अमेरिका आए पछि उनीहरु taxes मा रेस्टुरेन्ट बेवसाये गर्ने सोचमा उनीहरु छन्/ उनीहरुलाई रेस्टुरेन्ट खोल्न यहाँ एक जना साथी ले सहयोग गरि रहेका छन् / उनीहरुको यो योजनामा आयुष्मन को आमा को बिशेष साथ र सहयोग रहेको बुजिएको छ /
 
Posted on 01-17-20 7:13 PM     [Snapshot: 323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

her ex husband is so humble and decent guy. he lives in ny
 
Posted on 01-17-20 8:18 PM     [Snapshot: 421]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just humble no career ,no income is a Dukulanthak.

 
Posted on 01-17-20 8:40 PM     [Snapshot: 457]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How do u know all these info bro ? Are you related to priyanka or does she call you every night and talk to you ?
 
Posted on 01-18-20 9:07 AM     [Snapshot: 853]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


@sugareeka 
usko aile ko keta ni ramrai lagcha malai ta, have seen some of his interviews,  testo khari jhareko madal ley yesto kalkalaudo keta bhetike chhe , she i one lucky woman 

@ehho2
the info posted here is according to the sources, as u know already im a also a senior journalist




 


Last edited: 18-Jan-20 09:11 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters