[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 इन्जिनियर र इन्जिनियर्नि भाइरल
[VIEWED 13131 TIMES]
SAVE! for ease of future access.
Posted on 07-22-20 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

५ कुरा (कति बिस्वासनिय छ?)

१) सरकारी नम्बरप्लेट भएको सो मोटरसाइकल - धादिङस्थित गल्छी गाउँपालिकाको रहेछ। गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको रहेछ।

२) सो मोटरसाइकल को दुरुपयोग भएको नभएर त्यस बेला सरकारी कार्यमा नै प्रयोग भएको भन्ने समाचारमा उल्लेख भएको छ।

३) - मोटरसाइकल चढ्ने सोहि गाउँपालिकाका कर्मचारी रहेछन ।

४) चाखलाग्दो कुरा - मोटरसाइकल चालक इञ्जिनियर रहेछन भने पछाडि बस्ने महिला गाउँपालिकामा कार्यरत सब-इन्जिनियर रहेछन । चालक इञ्जिनियर यात्रु सब-इन्जिनियर

५) यि इञ्जिनियर र सव-इन्जिनियरले केही महिनाअघि मात्रै जागिर सुरु गरेका - नयाँ कर्मचारि रहेछन - उनिहरु प्रशासनिक कामले नै मोटरसाइकलमा काठमाडौं आएको बेला मोटरसाइकलमा सँगै हिँडेको र त्यहि बेला कसैले पछाडिबाट फोटो खिचिदिएको रहेछ ।

https://youtu.be/v8Y1UTuV-jw
 
Posted on 07-22-20 11:13 AM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तेती सुहाएन, सरकारी कर्मचारी भए पछि ड्रेस कोड को ख्याल गर्नु पर्छ । सरकारी कर्मचारी नभए पनि पहिरन मिलेको छैन । माथिको लुगा मेरो नेपालआ हुदा पुरानी प्रेमिकाले पार्टी लाउने जाली रुमाल जस्तो top छ, अनि खुट्टामा चै मेरी आमले गुइठा सोर्न जादा लाउने चप्पल जस्तो छ । हुन त बर्सात को मौसम भएर पायल चप्पल लागको होला । तैपनि येतिक्क उदार भएर ढाड देखाए पछि येसो high heel लाएर bike चढे हुने । जहाँ सम्म तनाब खेप्नु पर्ने कुरा छ, येतिक्क पुरुसार्थ गरे पछि अलि अलि criticism पचाउन सक्नु पर्छ ।
यो मेरो ब्येक्तिगत विचार हो।
 
Posted on 07-22-20 12:32 PM     [Snapshot: 177]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फ्रमडल्लासजी,
"--मेरी आमाले गुइठा सोर्न जाँदा लाउने चप्पल ---" भनेर साच्चै भन्नुभाको हो कि फेरी अन्डिजीलाई घुमाउरो छड्के हान्नुभाको हो? खैर, कुनै बिबाद सिर्जना नहोस् फेरी।

यो भाईरल भाको फोटो हेर्दा त मलाई पहिला यो विश्वाश लागेन कि यो कुनै नेपाली सरकारी कर्मचारी महिलाको फोटो हो। लाग्छ देशमा धेरै परिवर्तन भएछ। यस्तो भन्नुको कारण, तेतिखेर नेपाल हुँदा सरकारी कार्यालयमा जागिर खाने भन्नसाथ, काठमान्डौका मेरा रैथाने साथीहरु नाक खुम्चाउथे, लोक सेवा आयोगको जाचमा पनि धेरै काठ्माण्डौ बाहिरकाहरुको जगजगी हुन्थ्यो। यस्तो भनेर सरकारी जागिरको उपेक्षा गरेको चै हैन। यो फोटो हेर्दा त यस्तो पहिरन लगाएर अफिस जान पनि allowed भएछ गाठे भन्नु मात्र हो।
 
Posted on 07-22-20 1:48 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो जाठो सालोको लाई भन्न मैले के कुरो घुमाई राख्नु पर्छ हो बेन जी, एसको आगाडी त म भ्वाक्क पादी दिन्छु ' excuse me ' नि नभनी । गुइठाको कुरो चै येतिकै जोडेको हो तर एस्तो चप्पल चै आमा खलकके लाको देखेको छु ।

अनि यो गुइठे सालो सिधा भन्दा त कुरो बुझ्दैन घुमाएर भन्दा के बुझ्ला । देख्नु भएन मैले सिधा प्रस्न सोधेको, "तेरो दिदि छैन भने सान भिनाजु कसोरी भए ? " अब येति सानो प्रस्नको जवाफ जसोरी दिए नि हुने, खाली धुमाको छ, अनाब सनब बोलेको छ, ५ चोटी मेरो दिदि बैनी छैन भनेर बकी सक्यो अनि फेरी सान कसोरी भिनाजु भए भनेरे सोध्छु केटो फेरी बोउलाउछ । मलाई चै यो सक्तिको पछाडी बिबिन्न नाता लाएर भन्किने किरा हरु देखि सारै ऋष उठछ । एउटी बादरमुखे नायिकी थिई Maryland तिर ओली प्रधानमन्त्री भए पछि "केपी बा" भनेर उनको फोटो टास्ने, सक्तिमा भए पछि गोरु बेचेको सईनो लाउन आउने । सालो केटो ले तेस्कै झल्को दिलायो ।

फेरी मैले नास लाई साझा महानायक घोसना गरे पछि सालो केटो म संग थप बिच्केको छ । अरु केहि हैन ।

फेरी कतै पढेको थिए मैले धेरै बुल्ली गरे भनेर तपाई सामु सिकायत पोखी राको रैछ। तेइ भएर नि जिस्क्युन छोडेको ।
 
Posted on 07-23-20 5:33 PM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यस्तो हो रे ..

 
Posted on 07-23-20 8:09 PM     [Snapshot: 647]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मोटो ज्याकेटको बाबजुद घरी ब्रेक लगाउदा पछाडि बसेकी सहकार्मिका दुधका बोकाको स्पर्सको आनन्द अबस्य लिएको होला | I am assuming that she may have size D cup.
Last edited: 23-Jul-20 08:10 PM

 
Posted on 07-23-20 8:48 PM     [Snapshot: 666]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन यो दूधका पोका ले हान्ने र डी कप साइज़ वाला कमेण्ट लोगन दाईं कै हो की क़ुन चै ले iogan भन्ने id बाट लेखेको हो ?? Fantasy त दरो गरेउ त दाईं । यी नानी निक़ै कलिलि रहेचिंन अनि कपाल कती लामों हो । आगाड़ी पछाड़ी दूँबै तीर छोपिने, कट्टू नै नलगाए पनी हुने जस्तो ।
अनि यो right side को foursome गज्जब छ । threesome सम्म आफ़नो पनी हूंच fantasy मात्र भए पनी, देउता को पाला मा त एक्कैचींटी ३ वोटि संग । यो सब पहिला का राजा प्रधानमंत्री को जुक्ति हो “ल हेर देउताको पाला मा त एकै जना ले ३ वोटि भ्याउथ्यो , लाज नमानी आऊँ मोरी हो “ भनेर मस्ती गर्न लाई एसता क़ास्ठकला बनाउन लगाएका, नकचरा मोरा हरू ।
 
Posted on 07-23-20 11:55 PM     [Snapshot: 777]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

NAS bro, मैले राजा प्रधानमंत्री भनेर त जोंक गरेको हो ।
तर ब्रो ले टासेको literature मा जस्तो लोग्ने मांछे स्वासनी मांछेको माथी चड़ने वाला भारतबर्स मा थिएन, ईसाई पादरी हरू ले सिकाएको हो भनेर चै तेति बिस्वास गर्दीन । पुर्बिय सभ्यता उच्च थियो भनेर जे लाई पनी अतिरंजित तरीक़ा ले प्रस्तुत ग़र्ने चलन छ । हामी पनी तेस्तो position लाई आफनै नाम डिम न त : ढिक़ीचयौ वा पुजारी कट वा टेस्तै । अब बात्सायान त मेरो पनी आदरणीय हुनुहूंच , थोर बहुत उहाँ संग मैले पनी सिकेको छू ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters