[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  स्मार्ट ?
[VIEWED 11459 TIMES]
SAVE! for ease of future access.
Posted on 10-08-21 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सानचा र बाउचा छिमेकी मात्र नभएर हल गोरु झैँ हुन् रे अनि स्कुल पनि सगै गएका रे ? बिहे पनि जुम्ली छोरी खोजरे बिहे गरेका रे ? यिनका ९ महिनैमा जन्मेका छोरा हरुको नाम पनि नकुल र सकुल राख्न पुगे रे , यो भयो कथा को पूर्वार्द |

यिनका छोरा हरु आठ नौ बर्सको भए होलान अहिले , सान्चाले लोगो किनेर ल्याइदिए पछि दुबैका छोरा हरुले मन परेका गाडी बनाए छन् र गाडीकुद्ने र रेस गर्ने ट्रयाक पनि बनाएछन |
नकुल र सकुल आनन्दले खेली रहेको बेला संचा र बाउचा तिनका लोगो बाट बनेका गाडी हरुमा मेरो छोराले बनाएको गाडी राम्रो छ र तेज कुद्छ भनि कुरा सुरु भएको के थियो यिनका बिबादले बासघारिमा बसेका सारंग हरुलाई मात गर्ने गरि चर्का चर्किमा पुगेछन | अरुलाई केको धन्दा घर ज्वाइलाइ खानको भने झैँ यिनमा दबेर बसेको अहम / इगो अचानक प्रतिसपर्धामा भिड्न थाले |
बच्चा हरु बाउ का कुरा सुनेर कसको चाडो कुद्छ भनि खेलमा ब्यस्त भए पनि सानचा र बाउचा आफ्ना आफ्ना दिमागले भ्याए सम्मका कुरा निकाले पछि एक एक गरेर कुदाउने अनि स्टप वाच ले टाईमिङ्ग हेर्ने कुरामा दुवै सहमति जनाए पछि छोरा हरुले असहमति जनाए | स्टप वाच सुरु र अन्त्य गर्दा नानो सेकेण्ड ले पनि फरक पार्छ र कसको फास्ट कुद्छ थाहा हुदैन, इलेक्ट्रोनिक्स इक़ुइप्मेंट राखे मात्र थाहा हुन्छ |
बच्चा हरु आफ्नै खेलमा मस्त भए तर यी जिगारी दोस्त भनौ वा लगौटिया दोस्तको गलफती अन्त्य हुने देखिदैन थियो | नकुल उमेरमा स्यानो भए पनि बा एसो गरौ भनि सुझाब दिने मात्र होईन कसले बनाएको गाडी चाडो दौडिन्छ को पनि निर्क्यौल भयो रे ?
लौ भन्नुस कसरि थाहा पाउने कसले बनाएको गाडी चाडो कुद्छ?

साभार : क्लिक क्लाक ट्यापर ब्रदर्स (NPR)

 
Posted on 10-08-21 1:01 PM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Leave logan in peace .......

he will always create "creative" writing "within his capacity" ......

although many wont understand his metaphors ........ :)

(tryna support him)

Last edited: 08-Oct-21 01:05 PM

 
Posted on 10-09-21 11:42 PM     [Snapshot: 281]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कुनै हिन्दि फिल्म मा भिलन ले " ये मेरा प्रसंसा कर रही है या गालि " भंन्थ्यो रे , आज भोलि एक गोलीले २ सिकार गर्ने छटियल हरु प्रसस्तै देखिन थाले | नया छिरेका होईनन बल्कि नया नया नामाकारण / स्व-न्वारान गर्दै निस्किएका बर्खा का च्याउ हुन् कि ? लगौटी मित्र बीच सानो कुरामा गलफत्ति हुन्छ भने गलफत्तिकै लागि छिर्ने हरु दलाइ लामाको प्रबचन ठानेर बस्छोउ र ?

कसको गाडी चाडो दौडिञ्छ ?
दुवै गाडी एक पछि अर्को संग टसाएर कुदाउने ; पहिलो गाडी चाडो कुद्ने रहेछ भने पछाडिको पछि पर्छ (will keep distance), नत्र सगै तासिएर बस्छ | दोश्रो पल्ट मा पहिलो चॊटि आगाडी बसेको गाडीलाई पछाडी राखेर कुदाउएर हेर्ने यी दुई कुदाइ बाट थाहा हुन्छ कसको गाडी चाडो कुद्छ |


 
Posted on 10-10-21 1:31 AM     [Snapshot: 305]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

के लेखेको हो यो एत्ता न उत्ता आलुबारी भित्ता? यो मुजि लोगन्चा चाँई अटिस्टीक-सटिस्टीक के हो हुनुपर्छ हो, नत्र येस्तो लेखाई त हुननपर्नी यौटा अडल्ट मान्छेको । दुई-तीन चोटी पढें, आधि-उधि बुझें, बाँकी त के लेख्या हो के । येस्लाई नेपाल पठाएर एक बर्स क्लस ८/९ तिर पढ्न पठाउँदा कसो होला ? केइ सिकेर आउँछ की?
 
Posted on 01-17-22 10:56 AM     [Snapshot: 1390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्राणि जातिमा मानब सबोत्तम मानिन्छन, चिप्यांजी बाट मानब रुप लिए पछि यिनको ध्रान सक्ति देखि Body language बुझ्ने क्षमता हराउदै गयो भने नया चिज थपियो : इगो , मै जान्ने सुन्ने आदि इत्यादि | एउटै कुरा हरेक व्यक्तिले फरक रुपमा देख्ने र बुझेको हुन्छ | क बाट ज्ञ सम्म मिलाएर लेख्न थाले फलानोको तासेको जस्तो ५ - ६ पाना भरिन पुग्छ र यस्ता कुरा पढ्न चाहनेले बालाशाहित्य पुस्तक हरु तिर ध्यान दिदा बेस होला |

कुराको चुरो: बाल बच्चा हरुलाई तर्क पूर्ण रुपमा हेर्न सिकाउ | यिनका सोच समझ लक्का जावन भन्दा माथि हुन् सक्छ, यस्ता कुरामा प्रसय देउ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters