[Show all top banners]

Digital_sangalo

More by Digital_sangalo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हतियार सहित प्रचण्डका छोरा प्रकाश दाहाल तस्बिर खिच्दै ।
[VIEWED 3949 TIMES]
SAVE! for ease of future access.
Posted on 03-17-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डको सुरक्षामा छोरा



उजिर मगर/कुलचन्द्र न्यौपाने


ढिकुरपोखरी -कास्की, चैत २ - झट्ट हर्ेदा गतिविधिले उनी पत्रकारजस्ता देखिन्छन् । डिजिट भिडियो क्यामरा उनको हातमा स“धैजसो देखिन्छ र उनी व्यस्त हुन्छन् तस्बिर लिन ।
अग्लो कद, छोटो कपालमाथि 'क्याप' । सधैं फर्ुर्तिलोे देखिने यो ठिटो को होला - छायाझैं माओवादी अध्यक्षकोे आसपास घुमिरहने उनी धेरैैलाई नौलो

लाग्न सक्छन् । कति माओवादीलाई थाहा छैन यताउति गरिरहने यी युवा प्रचण्डपुत्र प्रकाश हुन् भन्ने ।

गत आइतबार पुख्र्यौली थलोमा परिवारजन र आफन्त पनि झुक्किए । मध्याह्न प्रचण्ड जन्मथलो पुग्दा 'खोइ प्रकाश -' भन्दै खोज्ने थुप्रै थिए । क्यामरा चलाउ“दा चलाउ“दै टक्क रोक्किएर प्रकाशले 'यता छु' भनेर आफूलाई चिनाउनै पर्‍यो ।

प्रकाश प्रचण्डकोे अघिअघि गाडी हा“केर 'स्कर्टिङ' पनि गर्छन् । भेटघाट, भाषणलगायत प्रचण्डका गतिविधिलाई उनी क्यामरामा कैद गर्छन् । स्कर्टिङ गरेरैै पहिलोपटक पुख्यौली थलोे पुगेका उनलाई चिनेपछि आफन्तजनमा खासखुस चल्यो- 'ठ्याक्कै बाबुजस्तै ।' बिदा हुने क्षणमा प्रकाशले आफन्तको अनुहार निया“लेपछि प्रचण्डस“गलाई भने- 'बुबा केही बोलिदिनुस् ।'

नौ डा“डामा उनले ज्याकेट केे खोलेका थिए दाया“तिरको कम्मरबाट रिवल्भर पाइन्टमा कोचेको देखियो ।

रिवल्भरमाथि संयुक्त राष्ट्रसंघले काठमाडौंमा दर्ता गराएको स्टिकर टल्किरहेको थियो ।

आपmना सन्तानलाई निजी सचिव राख्ने माओवादी निर्ण्र्ााअनुसार प्रकाश प्रचण्डको मुख्यलायमा बस्छन् ।

मुख्यालय सुरक्ष्ँाका लागि साथमा रिवल्भर लिएर हि“ड्छन् । प्रचण्डस“गै भूमिगत जीवनको अनुभव सा“चेका उनीस“ग सञ्चार सेट, मोटर, रिवल्भर, मोबाइल के छैन -

News Source : ekantipur.com
Photo Source: sangalo.be

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters