[Show all top banners]

nevermind
Replies to this thread:

More by nevermind
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दर्ुइ वर्षछि राष्ट्रपति बन्नेछुः प्रचण्ड
[VIEWED 6197 TIMES]
SAVE! for ease of future access.
Posted on 06-25-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्ुइ वर्षछि राष्ट्रपति बन्नेछुः प्रचण्ड

[ 2064-3-11 ]

रासस
काठमाडाँै, असार १० गते । नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड)ले आफू आगामी दर्ुइ वर्षछि नेपालको पर्ूण्ा अधिकारसम्पन्न कार्यकारी शक्तिसहितको राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ । भारतीय टिभी च्यानल सीएनएन-आईबीएनलाई हालै दिनुभएको एक अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभएको छ- "आउँदो चुनावमा मेरो दलले बहुमत प्राप्त गर्ने भएकाले म राष्ट्रपति बन्नेछु ।" साथै, उहाँले आफू सदाका निम्ति नभई पाँच वर्षो एक कार्यकालको अवधिभर मात्र राष्ट्रपति बन्ने बताउनुभयो । संविधानसभाको निर्वाचनअगावै राजतन्त्रको अन्त्य गर्ने नेकपा -माओवादी)को नीति रहेको छ भन्दै अध्यक्ष प्रचण्डले व्यवस्थापिका-संसद्ले राजतन्त्रको अन्त्य गर्नसक्ने व्यवस्था गरेको भए पनि राजसंस्थाले संविधानसभा निर्वाचन बिथोल्नेतर्फषडयन्त्र गरिरहेको बताउनुभयो । राजा ज्ञानेन्द्र र सामन्ती राजसंस्थाप्रति विश्वास गर्न सकिने परिस्थिति छैन भन्दै उहाँले तत्काल राजतन्त्र समाप्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली सेनाले सत्ता खोस्ने सम्भावना अत्यन्त न्यून रहेको तर सेनाको कुनै समूहले त्यस्तो प्रयास गरे पनि नेपाली जनतामा आएको चेतनाका कारण त्यो सम्भव नहुने बताउनुभयो । प्रधानमन्त्रीको राजतन्त्रबारे प्रस्ट धारणा छैन, राजसंस्था र गणतन्त्रबारे प्रधानमन्त्रीमा अझै सङ्कोच देखिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो- "राजतन्त्र जोगाउन प्रधानमन्त्रीले नयाँ कौशल देखाउन थाल्नुभएको मैले अनुभव गरेको छु ।" प्रधानमन्त्री कोइरालाले नवयुवराज हृदयेन्द्रका निम्ति राजा ज्ञानेन्द्र र युवराजले गद्दी त्याग गर्नुपर्ने र्सत राखेमा माओवादीले मात्र नभई सम्पर्ूण्ा मुलुकले त्यसलाई अस्वीकार गर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । आठ दलबीच भएको सहमति अनुरूप मङ्सिरमा समेत चुनाव हुन नसकेमा नेकपा -माओवादी) सरकारबाट बाहिरिने र शान्तिपर्ूण्ा आन्दोलन गर्ने चेतावनी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- "तर हामी व्यवस्थापिका-संसद्बाट बाहिरिने छैनौँ ।"

उहाँले विभिन्न उतारचढाव भए पनि प्रधानमन्त्रीसँगको सम्बन्धमा भने चिसोपन नआएको बताउनुभयो । पर्ूवप्रधानमन्त्री शेरबहादुर देउवाले जेठमा संविधानसभाको निर्वाचन हुन नसक्नुमा माओवादीको अराजक क्रियाकलाप जिम्मेवार रहेको भनी दिनुभएको अभिव्यक्तिको खण्डन गर्दै अध्यक्ष प्रचण्डले संविधानसभाको विरोधी उहाँ नै भएको आरोप लगाउनुभयो । उहाँले योङ कम्युनिस्ट लिग -वाईसीएल)ले केही ज्यादती गरेको र लिगमा राष्ट्रस‹ सम्मिलित अनुगमन समितिमा दर्ता गरिएका माओवादी लडाकुसमेत समावेश रहेको हुनसक्ने स्वीकार गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्ताद्वारा भएका ज्यादतीलाई न्यून गर्न प्रयास गरिने पनि बताउनुभयो । भारतीय नेता सीताराम येचुरी, एस.डी. मुनिलगायतका भारतीय बौद्धिक समुदायबाट १२ बुँदे सम्झौतासमेतका लागि गरिएको प्रयास सकारात्मक रहेको बताउँदै अध्यक्ष प्रचण्डले नयाँदिल्लीले नेपालको जारी शान्ति प्रयासमा अत्यन्त सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो- "नेपाल र भारतबीच द्विपक्षीय चासोको तादात्म्य छ ।" नेकपा -माओवादी)ले भारत र चीनसँग समदूरीको सम्बन्ध राख्न चाहेको बताउँदै अध्यक्ष प्रचण्डले खुला सीमा एवं गहिरो सांस्कृतिक र परम्परागत सम्बन्ध रहेकाले भारतसँगको सम्बन्धलाई विशेष महìव दिइएको छ भन्नुभयो । नेपाल भ्रमणमा रहेका बेला अमेरिकी पर्ूवराष्ट्रपति जिम्मी कार्टरले माओवादीमाथि लागेको आतङ्कवादीको सूचीबाट माओवादीलाई हटाउन बुस प्रशासनलाई सिफारिस गर्न वचनबद्धता व्यक्त गरेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- "हामीहरू अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापित गर्न इच्छुक छौँ, अमेरिकाले सम्बन्ध विस्तार गर्न आवश्यक कदम चाल्ने आशा गरेका छौँ ।" उहाँले भन्नुभयो- "हामीहरू सरकारका एक अङ्ग भइसकेकाले यो नै अहिले हामी आतङ्कवादी सङ्गठन होइनाँै भन्ने प्रमाण हो ।"


Source: http://www.gorkhapatra.org.np/content.php?nid=21725
 
Posted on 06-26-07 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok, president, king Whatever, give nepal a break.

Its been ever someone does that. Just need someone new, Gyane, Girija, Sujata, Makune, gust give us a break. Take whatever youneed atleast give us a break.
 
Posted on 06-26-07 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

no matter who will be but, we Nepali needs republic here in Nepal.
 
Posted on 06-26-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanda unfit to be Nepal's president: Minister Poudel

Kantipur Report

KATHMANDU, June 26 - Minister for Peace and Reconstruction Ram Chandra Poudel on Tuesday said that Maoist Chairman Prachanda's "character" makes him unfit to hold the post of Nepal's president.
Speaking at a program in Pokhara today, Minister Poudel said the 21st century was the age of democracy but Prachanda and the Maoists still had the traits of authoritarians.

Poudel's remarks come in the wake of the Maoist Supremo Prachanda's recent interview with a foreign media in which he said that he would be the president of the country "in two years time".

Poudel also said the a climate for the conflict-displaced people to return their villages to participate in the Constituent Assembly (CA) elections was still not ready because of the continued Maoist intimidations, extortions and lootings in the country.

Meanwhile, he also alerted the Human Rights activists, Civil Society leaders and civilians to correct the "undemocratic" activities of the Maoists and to prevent conspirators from becoming active.

Posted on: 2007-06-26 06:18:39 (Server Time)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters