[Show all top banners]

luoshi
Replies to this thread:

More by luoshi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पन्ध्र प्रदेशको प्रस्ताव.....
[VIEWED 8476 TIMES]
SAVE! for ease of future access.
Posted on 08-19-08 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेकपा -एमालेले राज्य पुनःसंरचनाका लागि १५ वटा राज्यको प्रस्ताव अगाडि सारेको छ ।

पार्टर्ीीे राज्य पुनःसंरचनासम्बन्धी कार्यदलले राजधानीमा आयोजना गरेको 'राज्यको पुनःसंरचनासम्बन्धी राष्ट्रिय अन्तरक्रिया' कार्यक्रममा कार्यदलका संयोजक एवम् पार्टर्ीीथायी समिति सदस्य वामदेव गौतमले १५ वटा सङ्घीय राज्यको अवधारणासहितको प्रस्ताव कार्यपत्रका रूपमा प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमा तर्राईमा पा“चवटा प्रदेशको प्रस्ताव गरिएको छ । जसमा विराट प्रदेश, मिथिला प्रदेश, स्रि्रौन प्रदेश, लुम्बिनी प्रदेश र बुरान-थरूहट प्रदेश छन् । प्रस्तावित अन्य प्रदेशहरूमा कर्ण्ााली प्रदेश, गण्डक/मगरात प्रदेश, ल्होसार/तमुआन प्रदेश, सैलुङ/ताम्सालिङ प्रदेश, काठमाडौ“/नेवाः प्रदेश, अरूण/किरा“त प्रदेश, कोसी प्रदेश, तमर/लिम्बूआन र नारायणी -केन्द्र शासित) प्रदेश छन् ।

 


 
Posted on 08-19-08 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hmm...yo baare ma ta raamro sanga sochnai parchha...poorai news kaha padhna paainchha hola?

 
Posted on 08-19-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hya jhyappai nirnaya garana ta bhikari bro k cha ra . la la 15 pradesh nai thik cha la.
 
Posted on 08-19-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatar ma latar nagarum bhanera ni...bhare kasaile pani jaatiya, dhaarmik and saampradaayik mudda uthauna napaos kya ek patak section chhuttiyepachhi.

tara full article kaha padhna paainchha bhanya?

ki yo thread post garne le haawaa lekheko ho?

 
Posted on 08-19-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sala chor haru, bamdev pradesh, makune pradesh, prachanda jyan mara pradesh, girija des dhrohi pradesh, yestai rakhe huncha ni

 


 
Posted on 08-19-08 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiniharu ko ta alikati buddi cha ni natra teso pani lekhthe hoa.


 
Posted on 08-20-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केन्द्रशासित प्रणालीबाट बिकेन्द्रित संघीय प्रणालीमा जानको लागि नेपाललाई बिभिन्न राज्यमा बिभजित गर्नु एक किसिमले ठिकै हो तर त्यस्तो बिभाजन खाली जातियताको आधारमा मात्र गरियो भने कालान्तर्मा त्यो नेपालको लागि अत्यन्त घातक सिद्द हुनेछ। एकातिर हामी संसारमा बड्ढै गरेको आधुनिक तकनिकी पनि भित्राउन चाहन्छौ भने अर्कोतिर पुरानै जातजाती भाषाभाषिको नारा पनि अझै अलाप्छौ कस्तो अचम्म! हाम्रो जातिय पहिचान र भाषाको बिकास गर्नु जरुरी छ तर यसो भन्दैमा बिभाजन हुनु कदापी राम्रो कुरा होइन। कहिले काही त हाम्रो नेताहरुको मुर्खतामा भनु या हामीलाई मुर्ख बनाउने प्रयासमा  हासो उठ्छ। नेपालमा हरेक चोटि जब नेपाल सम्बत् सुरु हुन्छ त्यो दिन हाम्रो नेताहरुले केही नसोची बोली दिन्छन नेपाल सम्बत् नेपालको कामकाजमा प्रयोग गर्नु पर्छ। अब संसार भरिनै प्रयोग भएको इस्वी सम्बत् प्रयोग गर्नु त कहाँ हो कहाँ अझ चन्द्रमासमा आधारीत नेपाल सम्बतलाई कामकाजमा प्रयोग गर्ने रे। अनी हामी ती नेताभन्दा पनि झन मुर्ख बनी वा ! क्या कुरा गर्‍यो येस्ले ! भनी तिनैकापछी दौडिन्छौ।        
 
Posted on 08-20-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 20-Aug-08 11:11 AM

 
Posted on 08-20-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिलकुल सहि भूगोलका बाघ (GT) जी,

संघिय नारा असफल मानसिकता बिजयी गर्ने चाल् हो। यती सानो देश पन्ध्र प्रदेशमा बिभाजित हुने? एउटा ले १५ भन्ला अर्कोले ३०, अर्को ले ५०। टुक्रिंदै मा , टुक्राउदैमा बिकास र निकास हुने भए उहिले कै बाइसे चौबिसे राज्य नै ठीक थियो त? जुट्ने बेला मा फुट्छौ हामी, आफ्नै दाजु भाई लाई कुट्छौ हामी।
कसैको दोष होइन हाम्रो मानसिकता को दोष हो।  रोष प्रकट गर्न पनि छिमेकी गुहार्छौ। र तिनै छिमेकी बिरुद्ध टायर् बाल्छौ। 


 
Posted on 08-20-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संसार के सभि देशका झण्डा चार कुने है, नेपालीको ये बिजेपिका जैसा दिखनेवाला तीनकुने झण्डा क्यूँ चाहिए ? बुधका अनुयायि अशोकका चक्र अंकित तिरङ्गाको अपनालो,  संसारके आधुनिक लहरमेँ समा जाओ । खेँ खेँ खेँ खेँ


 
Posted on 08-20-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tika bro,

sorry i didn't get your words


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters