[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Travel Refresh page to view new replies
 ढिकुटे कान्छो को अमेरिका छिराइ - यात्रा
[VIEWED 7979 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-22 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही साझामा एक महिलाले बोलिभिया हुँदै ३-४ महिना लगाएर अमेरिका छिरेको कथा पढ्न पाइेको थियो | यि नानी घर जग्गा बेचेर लाखौं दलाललाई दीइ छिर्नेमा अर्को एक जना पनि थिए रे | उनिचै आफ्नो पालोमा जम्मा भएको ढुकुटी को रकम हजम गरी उनि संगै एकै लटमा अमेरिकाको यात्रा सुरु गरेका हुन जस्तो लाग्छ | ति नानीको धागोमा बिबिध टिप्पणीमा एकली महिलालाई ३ - ३ महिना सङै हुँदा कस्ले आफ्नो चेलीबेटी ठान्यो होला र भन्ने पनि थिए |
जहाँ सम्म लाग्छ त्यो ढिकुटेले सुरक्षा दिने बहाना बनाइ राती एक्लै नसुत मेरो नजिक सुत भनी फकाएको हुनु पर्छ र आफ्नो चाल् बाजिमा सफल भए पछी बिस्तारै आफ्ना कर्तुत बढाउदै लगेको हुनु पर्छ र उन्ले इङित गरेको मनिष कोही नभई कुकुरको तिर्थ यात्रामा गाउले लाई सुनाए झै यिन्ले पनि आँफैले जाती बर्ग बाटै दु:ख भोगिन् कि जस्तो लाग्छ | मेक्सिको बाट अमेरिका छिर्नु अघिनै पास्पोर्ट फ्याली सके पछी यिनी हरुको पहिचान नै हरायो र बिना देशका मनिष भए पछी कहाँ फर्काउने भनी अमेरिका बस्न पाए |
ढिकुटे टेक्सास राज्यको डलास शहरमा पुग्यो र हिमाल दाइले  ढिकुटेलाई काम दिए  | बडो मेहेनती र भरपर्दो बने पछी यिन्लाई दैनीक १० घण्टा काम पायो , बसाइ र खान पिन पनि फ्री नै पायो | ढुकुटेले बिस्तारै आन्फा नङ्रा देखाउदै गयो तर ग्यास स्टेसन धनीले धेरै लामो समय सम्म थाहानै पाउने सकेनन | उन्को विश्वाशले पनि कुनै सन्का नै गर्न सकेनन | छ् महिनामा यिन्ले डिलर बाट टलक्क तल्किने २ - ३ बर्ष पुरानो कार किनेर ल्याए तर पनि यिन्का मालिकले ढिकुटे ले हिना मिना गर्दैछ भन्ने कुरामा अबिश्वास गरेनन | विश्वाशको पर्दाले ढाके पछी मनिष अन्धो हुन्छ भनेको ठीक्कै रहेछ |
३ बर्ष भित्रमा मालिक ले ग्यास स्टेसन बेच्नु पर्‍यो | उता ढिकुटे ले अर्को ग्यास स्टेसन किन्यो | तेसैले ढिकुटे तोता जस्तो ट्वार ट्वार कराइ बस्छ | अनी नेपालमा ब्यापार होइन यो टेक्सास मा ग्यास स्टेसन चलाऊछ अनी भात र बस्न फ्री दिन्छु भनी खोक्दै बस्छ |   हिमाल दाई लाई यो मान्छेको चाला ठीक लाग्दैन् है भनेको थिए | मलाई लाग्छ यस्ले मलाई चिन्यो कि क्या हो तेसैले हात धोएर पछी लागेको छ | धेरै पछि भाई मैले मान्छे चिन्न ढिला गरे अनि  तिम्रो कुरामा विश्वाश नगरेकोमा थक थक लागेको  बताए | हिमाल दाई अहिले सब - वे खोलेर बसेका छन |

छोटकरिमा ढिकुटे काँन्छो को कथा : जुन थालमा खायो तेही थालमा प्वाल पार्ने भनेको यही होला ?
Last edited: 28-Jul-22 03:35 PM

 
Posted on 09-24-22 8:36 AM     [Snapshot: 2280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै बेला ब्यापारी हु असनमा पसल छ बाट २००५ लाइ १९९५ भन्दै राप साझामा ADHD र Mental Development Issue भएको व्यक्ति झैँ अलापी राखे मानौ यो नै उसको गजल हो र साझामा छिरे पछि गाइ हाल्ने पर्ने नत्र खाना नै रुचि हुदैन | बाउ बाजेले आर्जेको बिद्ता म पनि सरेको छ भन्दै गर्ब गर्ने हरु बाउ बाजेले घीउ खाएका थिए मेरो हात सुङ्ग भन्ने हरु हुतिहारा मात्र होईन आफु को भनि आफैले चिन्न नसकेको मानिस हरुमा गनिन्छन | यस्ता मानिस हरु " जवाई तपाइको यिनले लगाएको टोपी चै मेरो" भन्ने कथाका पात्र झैँ हुन् | अब भन्नु होला यो के भनेको ? एक जना धेरै लामो समय पछि ससुराली जादै थियो र बाटामा एउटालाई पनि लौ हिड भनि साथ् लिएर गए पछि साझ घर आएकी सासुले बाबु हरुलाई चिनिन भन्दा यो साथ् गएको ठिटोले "यी हजुरका ज्वाई हर्क बहादुर पासाङ्ग अनि यिनले लगाएको टोपी चै मेरो हो "
हर्केले खालि टाउको भयो भनेर संगै जानेको टोपी मागेर लगाएको अतिनै सुहाएको थियो जुन कुरा उसलाई पच्न सकेन | तेरो मागेको तोपी एकछिनलाई मेरै ठाने हुदैन भन्यो र अर्कोले टाउको हल्लाई दियो |
ससुराले घरमा पाहुना देखे पछि बाबुहरुलाई चिनिन भने पछि हर्केलाइ देखाउदै यिनी हजुरका ज्वाई अनि यिनले लगाएको टोपी यिनकै हो भन्न पुग्यो | हर्केले साथीhaeलाई भन्यो आजको दिनलाई यो टोपी मेरै ठान्दा हुदैन ? टाउको हललाई दियो | अलिक पछि जेठान हरु ले सोध्दा यिनी हजुरका ज्वाई अनि यिनले लगाएको टोपी यिनकै हो भन्ने ठान्नुस |
प्रतक्ष , अप्रतक्ष वा सुसुप्त अबस्थामा केहि कुराले पिरेको वा गडेको छ भने त्यो कुरा बम जस्तो बिस्फ़ोस्ट भै निक्लिंछ | हर्केको साथीलाई उसको टोपी लगाएको अतिनै सुहाएको सहन नसकी राप बनि निस्केको भित्रि दिमाग को उपज हो |
कुरा एक पल्ट गरे पछि दोहोर्याई तेहेर्याई बस्ने हरु यी श्रेणी मा पर्छन , यो मेरो तर्क हो |
१) बाउको जार अर्को शब्दमा भन्नु पर्दा तिनका आमाले खेलाउने नाठो
२) भिनाजुको जार : अर्को शब्दमा भन्नु पर्दा दिदीले खेलाउने नाठो
३) आफ्नै जार : अर्को शब्दमा भन्नु पर्दा यिका बुढीको नाठो
यी तिन कुरा बाहेक अरुकुराले मानिसलाई स्मसान सम्म भुई बक्षिमले झैँ लखेटी बस्दैनन् वा अबस्य पनि मानसिक रुपमा बिचल्लित हुनु पर्छ |

https://sajha.com/sajha/html/index.cfm?threadid=13...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters