[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ज्ञानेन्द्र शाह माथी चप्पल प्रहार !!!
[VIEWED 16641 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-13 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजविराज स्थित होटेल स्टार डिलक्सबाट निस्केका पूर्व राजा सहितको टोलीमाथि विद्यार्थी संगठनहरुले होटल बाहिर ढुङ्गामुढा गर्नुका साथै चप्पल हानेका हुन्। पूर्वराजाको सप्तरी बसाइँमा विद्यार्थीहरुले लफडा गरेपछि पूर्वराजाले सोमवार साँझ राजविराजको राजदेवी मन्दिरमा गर्ने भनिएको पूजा हुन सकेन। भोलि बिहान सो मन्दिरमा उनी जाने बताइएको छ। विद्यार्थीहरुको चर्को विरोधकाबीच सोमवार बिहान सप्तरी सदरमुकाम राजविराज आइपुगेका पूर्व राजा शाहलाई सप्तरीमा भव्य स्वागत गरिएको छ। सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न चोक सयौको संख्यामा जम्मा भएका राजावादी तथा सर्वसाधारणले शाहलाई फुलमालाले स्वागत गरेका हुन्। जिल्लाको कदमाहा, कडरबोना, कुसहा, कल्याणपुर, कठौन, शम्भुनाथ, रुपनी, तोपा, हनुमाननगर, योगिनियाँ, भारदह, रुपनगर, कञ्चनपुर, सहित राजमार्गका विभिन्न चोकहरुमा पूर्व राजा र राजपरिवारको पक्षमा नाराबाजी गर्नेहरुको ठूलो उपस्थिति थियो।

आफू चढेको गाडी आफै चलाएका पूर्व राजाले समर्थकहरुलाई पूर्ण उत्साहका साथ हात हल्लाउँदै गरेको देखियो। समर्थकहरु उभिएका प्रत्येक चोकहरुमा उनले गाडि रोकेर आफ्ना प्रशंसकहरुको फूलमाला सहितको स्वागत तथा अभिनन्दन स्वीकार गरेका थिए।




http://www.facebook.com/profile.php?id=100004456844135&hc_location=stream

 
Posted on 06-11-13 4:27 AM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://bestnepalisite.com/?p=1849

 
Posted on 06-11-13 9:06 AM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He should be allowed to go anywhere he wants freely as a Nepali citizen. These miscreants are all hired goons from the governing body who feel threatened by the ex king.
 
Posted on 06-11-13 10:34 PM     [Snapshot: 726]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

५० रुपैयाँका लागि ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले


२९ जेठ, काठमाण्डौं । पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो ।

उमेर सानो भएका कारण प्रहरीले ती किशोरको नाम भने सार्वजनिक गरेको छैन् । तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी पाइसकेको प्रहरीले बताएको छ । पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार ती किशोरले चप्पल फ्याँकेको अन्नपूर्ण पोष्टमा खबर छ ।


 
Posted on 06-12-13 12:37 AM     [Snapshot: 815]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महान शाह बंसको जाबो ५ ० रुपीया को पनी हैसीयत रहेन अब …. ह हा हा .... डाकाहरुको सन्तान न पर्यो

 
Posted on 06-12-13 1:56 AM     [Snapshot: 854]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डाका त तेरो बाउ प्रचडे पो हो, हत्यारा.
 
Posted on 06-12-13 7:53 AM     [Snapshot: 947]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अशिमे त मान्छे होस?
देस तहस नहस पार्ने देस द्रोही हरु को दलाली गर्दै हिद्छस । त प्रचंडे को नाजायेज संतान हुन पर्छ ।
 
Posted on 06-12-13 8:37 AM     [Snapshot: 979]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशिष्मी मान्छे होइन मावोबादी हो


 
Posted on 06-12-13 4:00 PM     [Snapshot: 1169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gyane should have rights like any other Nepalese citizen.

 
Posted on 06-12-13 4:33 PM     [Snapshot: 1198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हत्तेरिका कति कपी गर्या, जर्ज बुश लाई जुत्ता हानी पछि सबै ले जुत्ता हान्ने पर्ने? क्रियेतिव हुन कहिले जान्ने ? अरु  ले जे गर्यो तेही कपि गर्नी ? फुल ले हान्या भे नि हुन्थ्यो   
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters