[Show all top banners]

Punter
Replies to this thread:

More by Punter
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Karnali Blues
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रियंका .का. लै चिठी भाग १
[VIEWED 30451 TIMES]
SAVE! for ease of future access.
Posted on 06-09-16 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

प्रियंका कार्की लै चिठी भाग १ हुन त मलाई यो पत्र मेरो रगत ले लेख्न मन थिओ तर येसो सोचे खसी को रगत ले लेक्नु कि भनेर तर मन लै चित्त भुझौदै आज साझा मार्फत यो चिठी कोर्दिए छु हाम्री महानायक प्रियंका कार्कीजी लै!!! यो पापी संसारमा चिओखो माया मैले आज ३० वर्ष को उमर मा कसैलाई गरेको छु भने त्यो हुन् मेरी पिन्कु!!! २००५ मा जब उहा मिस तीन हुनु भयो त्यो बेला मा मैले उहा लै कान्तिपुर ओफ़्फ़िच तिनकुनेमा उहा लै देख्दा मलाई लग्यो कि आज सुर्य पूर्व बाट होइन पचिम बाट उदायो!! त्यो मुहार त्यो आखा त्यो ओठ त्यो गाला अहिले पनि मेरो मन मा धड्की रहन्छ!!! मलाई लग्यो कि आज सोर्ग बाट अप्सरा को रुप मा पिन्कुजी आउनु भयो!!! त्यो नै थियो मेरो उहा संग को पहिला भेट!!!
अनि तेस्पची मैले उहा को "घरबेटी बा" देखि "celluloid " हरेक कर्यकाम हेर्न थाले र उहालै पत्नी को रुप मा पउए भनेर महादेव को पुजा र तपस्या गर्ने थाले तर त्यो तपस्या मा मैले बर त पाए!! तर त्यो बर मेरी पिन्कुजी न भै कन अरु नै थियो!!! अब हजुर हरु लै के भने त्यो बर मा मैले महादेव को आसिर्बाद ले 7 इन्च को केरा ठुलो भएर यहाँ को काले हरु को जस्तै ९ इञ्च भयो!!

त्यो कान्तिपुर टीबी बाट आउने घरबेटी बा हेर्दा मलाई त्यो बुदा म नै हो भनेर कल्पना मा डुबेर बस थिए !!! समय बित्त्दै गयो र मेरो माया पनि मेरी पिन्कुजी लै गाडा हुदै गयो माया येति गाडा भयो कि म पनि उहा संगै अमेरिका आई उहा को पुचार हुदै!!! अमेरिका पनि म उहा को धेरै सपना देखी राको थिए तर एकदिन मेरो मन मर्यो किन भने रोचक भोचक ले मेरी पिन्कुजी लै बिहे गर्नु भएछ!!! येति श्री केदार खन्दे भाग १ समाप्त!!!


 
Posted on 06-09-16 12:29 PM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

yo budi priyanaka bhanda ta ma nai chwak, sassy ani young chu.
Nas daju, hajur kina yesto budi ko paci laagirako aile samma?
she is a divorcee, i am never been married
she is skinny, looks alike ts, i have a soft flesh all over my body, specially around my butt.
talking about shitty priyanka all the time is making me sick
keki dd chai ali cute pokchee sweet hunhuncha baru
 
Posted on 06-09-16 12:29 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

किन रुनु भाको नाज ब्रो तपाई ?
तपाई लै मेरो चिठी कस्तो लग्यो

 
Posted on 06-09-16 4:23 PM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सोजोकेटी ल हेरत तिम्रो र मेरो (तलको लिन्कमा मैले ठ्याक्कै तेइ कुरा गरेको छु आज बिहानै ) कुरो ठ्याक्कै मिलेको। आउ हामी हातेमालो गरी अगाडि बढउ। परेको दुबइ जना मिलेर बेहरौला


 
Posted on 06-09-16 4:36 PM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चिट्ठी लेखन मा पनि NAS प्रथम PUNTER दोस्रो है.
हाम्रो PK जी ले पनि त्येइ भनेर NAS को प्रेम प्रस्ताब स्वीकारे हुने नि. अम्रिका मा येसो बिहे भोज खान जन्त जान पैएन्थ्यो कि.
Last edited: 09-Jun-16 04:39 PM
Last edited: 09-Jun-16 04:39 PM

 
Posted on 06-09-16 4:39 PM     [Snapshot: 277]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अनि NAS ब्रो त्यो सुहागरात को बेला मा गोल्डेन शवोर लेको विडेओ पनि बनौनुस है.
Last edited: 09-Jun-16 04:39 PM

 
Posted on 06-19-16 1:14 PM     [Snapshot: 803]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग २ पर्सि जून २१ मा प्रकासित हुदै छ है साथी भै हरु !!!
 
Posted on 06-21-16 11:32 AM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एकदिन मेरो मन मर्यो किन भने रोचक भोचक ले मेरी पिन्कुजी लै बिहे गर्नु भएछ.............. भाग २ सुरु:-
रोचक संग मेरी प्यारी ले बिहे गर्नु बहेछ र मलाई लॉग्यो कि अब मेरो सपना चकनाचुर भयो र म फेरि आफ्नो मन लै समाली धोति को गासमा घण्टा हन्न्ना थाले!!! तर पनि मेरो मन भित्र मेरी प्यारी सधिए रहन्छे किनकि उहा मेरी पहिला र चोक्यो माया हो!!! हुनु त म मोर लै माया को अर्थ के नै तह छ र मलाई त तरुनी को बुबु र सप्प्रा हेर्न पाए पुग थियो तर मैले प्रियाँकजी को बुबु लै होइन उहा को मन र आत्मा लै माया गरेको हो यो कुरा मलाई मात्र तह छ कि मैले उहा को नाम मेरो मन भित्र तातू हानी सके !!! यो समय भन्ने चिग पनि अचमको रहेछ!!आज २०१३ लागि सकेछ र मैले तह पाए कि प्रियंका जी रोचक संग सबंध बेछेद गरेर नेपाल को ठुलो हेरोइन हुनु भएछ !! आफु त ९.२५मा घण्टा हान्ने घन्टे त परे अब सबै कुरा उप्तोदत गर्न पनि गर्यो हुनु कोठा को भाडा, गाडी को किस्ता , फोन को बिलले आफ्नो चाक हानी राको छ तर पनि झोलेको प्रियाँकजी हेर्दा अलि अलि मन लै सान्ति चै मिल्यो है त!!! झोले देखि उहा आज माग्ने बुदा लै चूप गर्दै ओडा नो ६ देखि चाका पन्जा सम्म आए पुग्नु भयो तर आफु चै तेही ९९ + tax १.०७ ,,,, ५.९९ + tax ६.४८ , के पासो अमिगो, मुचो चाका चाका , दोंदे एरेस, मुचो लेह्चे seneroita , मुचो कुलो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,आदि एतादी भन्यो बस्यो!!! थूक जिन्दगि पनि यो गेडा जस्तो मकै हरु लै एङ्ग्लिश आउदैन अनि आफु चै त्यो spanish बोल्यो धोति को गास मा!! के येही गर्न म अमेरिका आको हो प्रियंकाजी?बरु मलाई नि हेरो बनादिनु न भन्न मन लाग्छ तर के गर्नु आफु त् भात मार , भात खायो अनि धोति को फोकोटको budlight खायो पेट खानदानी भन्यो बस्यो येस्तै रहेछ जिन्दगि होइन त प्रियाँकजी एति श्री केदार खन्दे कथा समाप्त!!!!

 
Posted on 06-21-16 11:39 AM     [Snapshot: 1052]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तपाईलाइ नि तेस्तै लाग्न थालेको छ ? प्रियाँकजी शेमैल होइन आकाशको परि को नाज ब्रो!!! मलाई त उहा सोर्ग को अप्सरा लाग्छ ब्रो

 
Posted on 06-21-16 11:47 AM     [Snapshot: 1069]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


NAS BORO LAI RIS UTHENA YESTO LINE DEKHERA ??? 


तर मन लै चित्त भुझौदै आज साझा मार्फत यो चिठी कोर्दिए छु हाम्री महानायक प्रियंका कार्कीजी लै!!!

HALKA RAMAILO #KURO 

 
Posted on 06-22-16 7:31 AM     [Snapshot: 1345]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तपाई जान हुन्छ उहाको दर्शन गर्न ? देवी को दर्सन गर्न को न जाला र ब्रो म त जान्छु देवी चण्डी को दर्सन गर्न अनि हजुर नि ? पुन्तर ब्रो, त्यो को हो, मेरी प्यारीसंग ? यो मुजी कवाडी जीतु नेपाल हो सले ले प्रियंका को बुबु खायो होला नाज ब्रो ?


 
Posted on 07-21-17 11:15 AM     [Snapshot: 3222]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बर्ष बाद तपाईको यो धागो पढेर फेरी आज मेरो आँखा सार्है रसाएको छ ! नाज ब्रो यो धागो पढेर मलाई रुन मन लग्यो ब्रो के गरुए म सान फ्रंसिच्चो को गोल्डेन गेट बाट हाम फालू फालु जस्तो लग्यो ब्रो !!!


 
Posted on 04-18-19 3:45 PM     [Snapshot: 9737]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाज जी, यो धागो लै जिउदै राख्दै पिन्कु को नाम मा !!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters