[Show all top banners]

takdhanadhan
Replies to this thread:

More by takdhanadhan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dash97
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 डयाड र मम् लाई चिट्ठी
[VIEWED 6582 TIMES]
SAVE! for ease of future access.
Posted on 01-05-19 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णिय डयाड र मम् सादर अनि लमपसार प्रणाम। सर्बप्रथम हजुरबा बितनु भएकोमा ज्यादै नरमाइलो लाग्यो, हजुरहरु धैर्य हुने कोशिस गर्नुहोस् खास गरी Dad लाई ,गार्‍यो भैरहेको होला। मेरो Dad बित्दा कस्तो लाग्छ, हजुरलाई पनि त्यस्तै भैरहेको होला, I feel the pain, समय अनुसार घाउँहरु पुरिने छन्। हजुरहरुको कृपाले गर्दा आजसम्म अ्मेरीकाको मोजमस्तीमै बाँचीरहेको छु। हजुरहरु पनि सकुशल हुनुहुन्छ भन्ने आशा छ साथै भगवान येशुसंग सोहीको कमना गर्दछु। कम्पुटरको जमानामा चिठी लेखन सारै झ्याउ लाग्दो रहेछ त्यसैले ढिलो भयो नरिसाउनु होला बरु डयाडले एसो गोड्गोले दाईको साइबरमा गएर नेट चलाउन सिक्नु भए हामी च्याट गर्न मिल्थ्यो, यहाँ किलिक्क दबायो त्यहाँ पुलुक्क आइपुग्छ। अस्ति डयाडले भन्नुभएको पैसा पठाउन सकिन बरु मधेशको खेती बेच्नु भए राम्रो हुने थियो र पुग्छ भने अलिकती यता पनि, कलेजलाई भेटी चडाउडा चडाउडै हातमा सुन्य लाग्छ खै खैरेको देशको हरियो पैसा देखन भनेकहिले पाइने हैन भित्र भित्रै हराउछ।यस् पालीको भाई टिका सन्नी दिदीकोमा लगाइयो। वहाले भुसतिघ्रे पल् संग बिहा गरेर एउटा घोर्ले छोरा पनि निकाली सक्नु भएको छ। दशैं भने नेपालीहरुको पार्टीमा गएको थिएँ। तपाईहरुलाई थाहै छ म नेपाल हुदै अलि अलि दाना पानी हाल्थे भनेर, त्यो दिन मेक्सीकन टेकिला अलि भएछ कि क्या हो मेरो केटीको Ex संग जगडा हुँदा अगाडीका दुई वटा दाँतनै झर्‍यो तर चिन्ता लिनु पर्ने त्यस्तो कुरा केही छैन साँढे पाँच सय डलर हालेर नक्कली दाँत लगाएको छु अब त तपाईंहरुले चपरे भनेर बोलाउनै मिल्दैन, एकदम मिलेका राम्रा दाँत भएका छन् । पढाईको बारे रामै छ, सानै देखि लागेको बानी चोरेर भए पनि पास हुँदै छु । कुनै आपत्ति लिने कुरा छैन । अनि एउटा कुरा, अर्को बर्ष बिहा गर्न त्यहाँ आउनु पर्ला जस्तो छ । एसो चाँजो पाँजो मिलाई राख नु होला बरु त्यो श्याम अंकलको छोरी सरु के गर्दै छिन ? पोइला गएकी छैनन् भने उ सगैं कुरा गर्दै गर्नुस् न है फेरी अरुले ड्याम ठोकी देलान । अनि हजुरहरुले आफ्नो स्वास्थ्याको ख्याल राखनु होला। डाक्टरले भने झै हिड्डुल साथै बारीमा गोडमेल गर्दै गर्नु होला। बारीको काक्रोको यादले मेरो आँत हरहर् भैरहेको छ, आर्को साल खान आउने छु। हस् त आजलै यति बिदा। तपाईहरुको प्यारो छोरा हुर्दन हलि ढोत्ते देबेगौडाँ
 
Posted on 01-06-19 12:21 AM     [Snapshot: 132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ tak: khatey k lekheko ... choto mitho lekh na .. [Disallowed String for - use not allowed] gaule dhoti launey pandit .. tuppi tandeu goru tero ... hahaha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters