[Show all top banners]

blue_moon
Replies to this thread:

More by blue_moon
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म प्रचन्ड
[VIEWED 14314 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-09 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ,
जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।।

१२-१५ देस घुमेँ श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु ।।


कहिले भन्छु - कब्जा गर्छु, कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।।


जनतालाई सपना बाँड्न एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो झपlर्यो भये जिरो ।।


भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।।


छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन,
अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।।


- महिना भाई सक्यो सत्तामा गाको पनि,
उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।।


बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु,
दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।।


संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।।


सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो,
समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।।


अर्कालाई भन्न सजिलो भाथ्यो गर्न रेछ गाह्रो,
लौन हजुर कसो गरुँ, पर्यो आपत सारो
????????????? 


 
Posted on 05-11-09 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-11-09 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Bluemoon...you did a very good job buddy......is there any way to email this poem to that motheer fuucker prachande....I'll appreciate that....He deserves it..
 
Posted on 05-11-09 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

find a way to get it published in Nepali national newspapers, that should nail the modafugger
 
Posted on 05-11-09 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitta bujhyo ......liked it..
 
Posted on 05-12-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रिय
गान

सयौं
थुँगा
प्रचन्डको
जुँगा
तान्ने
हामी
नेपाली
सार्वभौम
भई
फैलिएका YCL

माओवादी


बन्द
हड्ताल
कोटी
कोटी
फोहोरको
आँचल
जो
कोहि
वादी
आए
पनि
भारतकै
दलाल


कान्ति
छैन
शान्ति
छैन
अभावै

केवल
नेपालीपन
बाँकि
छैन
नामको
मात्रै
नेपाल


गुटवन्दी

फुटवन्दी

समस्या
छन्
विशाल
प्रतिगामि
राष्ट्र
हाम्रो
कठै
विचरा
नेपाल !!!


 
Posted on 05-12-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रिय
गान

सयौं
थुँगा
प्रचन्डको
जुँगा
तान्ने
हामी
नेपाली
सार्वभौम
भई
फैलिएका YCL

माओवादी


बन्द
हड्ताल
कोटी
कोटी
फोहोरको
आँचल
जो
कोहि
वादी
आए
पनि
भारतकै
दलाल


कान्ति
छैन
शान्ति
छैन
अभावै

केवल
नेपालीपन
बाँकि
छैन
नामको
मात्रै
नेपाल


गुटवन्दी

फुटवन्दी

समस्या
छन्
विशाल
प्रतिगामि
राष्ट्र
हाम्रो
कठै
विचरा
नेपाल !!!



 
sYaKuuRiolAKU_nchImb
Posted on 05-12-09 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म वै-स्याल


क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम ।
कालो मोसो, पुत्ला दहन, लुट्पाट,
हिम्सा मेरो काम ।।


नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी,
जनता मार्न न पाकोले हराइ
सक्यो सुद्धी ।।


सिबिरमा खेल्यो, बस्यो, खायो, काम केही छैन ।
बन्द, हड्ताल, जुलुस नगरि हुन्न
मलाई चैन ।।


शिक्षाक लाई कालो मोसो, हत्यारा लाई तक्मा ।
यही नै हो नयाँ नेपाल हाम्रो
बिचारमा ।।


जस्ले गर्छ हाम्रो बिरोध, खान्छ तातो गोली ।
सरकारले नि ठीक छ, ठीक छ भन्छ आज
भोली ।।


हाम्रा नेता कस्ता बाठा, कुरा मार्ने, मर्ने ।
देस नै आफ्नै हातमा छ अब
भुत्रो कब्जा गर्ने ????


चन्दा बाट पैसा आउँछ, सरकार ले नि दिन्छ ।
२-४ बर्ष पछी त काठमाडौंमा घर नै
किनिन्छ ।।


क्रान्तिकारी कुरा गर्न आझै छोड्या छैन ।
बोलदैमा के जान्छ र ???? गर्नु
पर्ने होइन ।।


नेता जती बिदेस भर्मण, जाँड, रक्सीमा मस्त ।
आजलाई एती नै भो बिदा माग्छु हवस
त ।।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters