[Show all top banners]

lakhe
Replies to this thread:

More by lakhe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विमानस्थलमै चोरी
[VIEWED 8404 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विमानस्थलमै चोरी

काठमाडौं, (नेस) काठमाडौंबाट नयाँ दिल्ली हुँदै अमेरिका जान लागेकी एक महिलाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बोर्डिङ काउन्टरबाट ४ हजार अमेरिकी डलर रहस्यमय ढंगबाट चोरी भएको छ। 

बिहीबार बेलुका जेट एयरबाट त्यसतर्फप्रस्थान गर्न लागेकी एलिना श्रेष्ठले बोर्डिङ पास लिने काउन्टरमा पैसासहितको ब्याग राखेर बोर्डिङ पास लिन लाग्दा ब्याग अचानक गायब भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा हल्लखल्ला मच्चिएको थियो। 

प्रहरीले सो काउन्टरमा रहेका केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ। अमेरिकी डलरसहित महत्त्वपूर्ण कागजातसमेत हराएपछि निराश अवस्थामा पुगेकी श्रेष्ठ भने पुनः घरबाट पैसा मगाएर अमेरिका प्रस्थान गरेकी थिइन्। 

श्रेष्ठकै कारण जेट एयरको उडान आधा घण्टा ढिला हुन पुगेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट र संवेदनशील क्षेत्रबाट यात्रुको ब्याग हराउनुले विमानस्थल सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीप्रति शंका उत्पन्न भएको छ। 

त्यस्तै विमानस्थलको ट्रान्जिट क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको एउटा ब्याग यात्रीले फेला पारी प्रहरीको जिम्मा लगाएका छन्। उक्त ब्यागभित्र केही कागजात र २ हजार ५ सय भारतीय रुपियाँ रहेको प्रहरीले जनाएको छ।

http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=4253


 
Posted on 08-28-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another hot example of corruption and lawleaaness in a small country called NEPAL.
 
Posted on 08-28-09 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन खल्ती नभएको लुगा पहिरन को चलन आयो भनेको हैन, पक्कै जादुगरी भयो ???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters