[Show all top banners]

funtush
Replies to this thread:

More by funtush
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?
[VIEWED 27540 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-14 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येस्पली तिहारमा फेसबुक भरि अनेक फोटोहरु हेर्न पाइयो | धेरै फोटोमा खुट्टा ढोगेको पनि देख्न पाइयो | त्येही हेर्दा किन बिकसित मुलुकमा यो चलन नभएको र अविकसित मुलुकमा मात्र यो चलन सिमित् भएको भन्ने सोचमा परियो |

साझाबासीहरुको येस बिशयेमा के expert opinion chha?

Last edited: 26-Oct-14 09:12 AM

 
Posted on 10-26-14 9:49 AM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

बिकाश र अबिकाश भौतिकतामाँ मात्र सिमित राख्नु हुदैन / भौतिकताको साथै आचरण को बिकाशलाई पनि महत्व दिनु पर्दछ / पुर्बिय सभ्यता नीति, आचरण, र अनुसासनमा निकै नै धनि छ वा भनौ पुर्बिय सभ्यताको बिम्ब नै आचरण को बिकाशमाँ जोड़ दिनु हो / हाम्रा ऋषि मुनि बुद्ध अरहंत सबैले एउटै कुरालाई जोड़ दिए - भौतिक सुख भन्दा सदाचरण को सुख धेरै नै दिगो र दीर्घ कालीन हुन्छ / यसै सन्दर्भमाँ खुट्टा ढोग्ने प्रथा कसरी बिकाश भयो बुझ्नु जरुरी छ / पूर्वीय दर्शन अनुसार खुट्टामाँ ढोंग प्रायश आफुले आदर गर्नु पर्ने ब्यक्ति जस्तै बुवा आमा आदिलाई सम्मान स्वरुप गर्ने गरिन्छ/ यसो गर्दा ढोग्ने ब्यक्तिको घमण्ड, वा भनौ ईगो केहि हदसम्म भएपनि झुकेको, कम भएको हुन्छ , जून कुनै ब्यक्तिको खुसी बढ़ाउन मद्दत गर्दछ किनकी ईगो, घमण्ड आदि नै दुखको स्रोत हुन / र साथ् साथै जसलाई ढोग गरिन्छ उहा प्रति पनि आदर र सम्मानमा वृद्धि हुन्छ जुन आबस्यक पनि हो/ त्यसैले ढोग गर्ने चलन हाम्रो देश वा समग्रमा पुर्बिय सभ्यताको नै एक अमुल्य सम्पति हो जस्तो लाग्छ मलाई, गरिबीको प्रतिबिम्ब होइन/
 
Posted on 10-26-14 10:26 AM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Funtush..... What do you mean by "बिकसित ?" Material development is not the total aspects of development. Eastern culture is very rich in psychic development. As happy lotus said, dhognu will decrease our ego to some extent and makes the other people happy. Nepal is not an individualistic society. We like to make other people happy! Also, touching the foot of elders by the forehead, it represents no matter how learned person you are you must not forget your roots.
 
Posted on 10-26-14 10:27 AM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सही भन्नु भो मित्र । खुट्टा ढोग्नु बिकसित र अबिकसित भन्ने मात्र हैन । मान गर्नु र नगर्नु पनि हो । गएर नेपाला बाऊ संग हात मिलाउन जानू ??
 
Posted on 10-26-14 4:27 PM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Different cultures and customs. Think how French kiss on to the cheeks when greeting each other, While Americas dont. Even some muslim cultures kiss on the cheeks. So its not just dependent on developed and not so developed nations.
 
Posted on 10-26-14 4:50 PM     [Snapshot: 302]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

So of all the things that are unique to Nepal, you decided to pick Khutta-dhogne. What has development of a nation got to do with Khutta-dhogne?

I was wondering what's keeping Nepal behind for all these years. That must be it, let's eliminate this khutta dhogne ritual and we will be good.
 
Posted on 10-26-14 4:54 PM     [Snapshot: 307]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

साझामा बकम्फुस्सरे दार्शनिकहरु को जमघट देख्दा अचम्मै लाग्छ! नेपालको संस्कृतिले गर्दापो खुट्टा ढोग्ने चलन चल्याहोत! गरिब रास्ट्र भएर चल्या हो र? तेसो भए सोमालिया, हिटी र एथिओपॆया मा किन ढोग्दैनन त?
 
Posted on 10-26-14 5:36 PM     [Snapshot: 343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलालाई आदर र सम्मान गर्ने परम्परा मध्यको एक हो खुट्टा ढोग्ने चलन / मान्यजनलाइ  आदर गर्ने चलन - न यो धनि गरिबी संग सम्बधित छ न यो भूगोल संग , न बकम्फुसे दर्शन संग नै / यो संसार भर कायम छ विभिन्न रुपमा/ राम्रो संस्कारलाइ त्याग्दा पैसा कमाएर धनि नै भएपनि सु-संस्कारमा कंगाल नै भईन्छ / राम्रो संस्कार पैसाले किन्न पनि सकिदैन किनकि  यो धन भन्दा धेरै नै मुल्यबान छ/





Last edited: 26-Oct-14 05:40 PM
Last edited: 26-Oct-14 05:41 PM
Last edited: 26-Oct-14 05:43 PM
Last edited: 26-Oct-14 05:44 PM

 
Posted on 10-27-14 9:31 AM     [Snapshot: 633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुट्टासम्मै टाउकोले ढोग्नु पर्ने चाही नेपाल र इन्डिया बाहेक अरु कहाँ छ र? आफु भन्दा धेरै आयु भएको जसलाई पनि आदर गर्नु पर्ने सामाजिक नियेमले गर्दा नै हो नेपालमा सधैं बुढो नेताहरुले शासन गरेर बस्न पाएको | आफ्नो छ्येमता भन्दा पनि उमेरको कदर गर्नु पर्दा reasonable भन्दा बढी unreasonable consequence नै हुन्छ जस्तो लाग्छ | आ-आफ्नो विचार हो |

आफ्नो बाउ आमालाई कत्ति माया गरिन्छ अनि कति सम्मान गरिन्छ भन्ने कुरा टाउकोले खुट्टा धोग्दैमा देखिने कुरा होइन |
 
Posted on 10-27-14 11:49 AM     [Snapshot: 724]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अरुकुरा जे गरेपनि, फ़नटुसले आफ्नो नाम चाहिं, काटी कुटी, मिलाएरै राख्या हो है! त्यो कुरा चाहिं माने मैले!
 
Posted on 10-27-14 11:57 AM     [Snapshot: 735]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम अनुसार को कुरो गर्छ । फंटूस मान्छेको फंटूस कुरो । its like fart in water talk.
 
Posted on 10-28-14 6:23 AM     [Snapshot: 945]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बकम्फुसे कुरा . कसैलाई बल्जबस्ती र करकापले ढोग्न लगाइएको होइन . यो त आफु भन्दा मान्ने लाई गरिने आदर सत्कार पो होइन र ? होइन होइ "तैले धोग्नै पर्छ" भनेर कसैले कसैको टाउको खुट्टा मा लगेर जबर्जस्ति गर्या छैन. तर आफ्नो परिवार र नातेदार भन्दा बाहिर का मान्छे लाई ढोग्दा चै चाकरीबाज गरेको पो हो कि जस्तो लाग्छ. एस्तो केसमा नमस्कार वा गोर्खे सलाम मात्रै ठोके हुदैन र ?
 
Posted on 10-28-14 8:22 PM     [Snapshot: 1071]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरालाई तन्क्याउने र आ- आफ्नो तर्क र शैलीले जता लागे पनि हुन्छ - हेर्ने आखा फरक फरक हुन्छ | Setanic Verses - पढ्ने हरुले आफ्नो तर्क र बुताले भ्याए अनुन्सार सोचे तर इस्लाम धर्म मान्ने हरुले आर्कै नजरले हेरे : ऐना एउतै हो तर हेर्ने नजर फरक छ |
तिमरो हेर्ने नजर फरक पर्यो भनेर हामीले ल्याप्चे लाउनु पर्दैन : हाम्रो सोचाइ र तिम्रो हेराईमा जमिन र आसमानको फरक छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters