[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

jetho390

Mr. D

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकाको टेक्सासमा नेपाली युवाको गाडी दुर्घटनामा निधन | ड्यालस, टेक्सस, मार्च २०
[VIEWED 8833 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-16 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड्यालस, टेक्सस, मार्च २० I यहाँस्थित एक कलेजमा अध्ययनरत नेपाली किशोर रुसल श्रेष्ठको गाडी दुर्घटनामा निधन भएको छ | शनिवार राती करीब १०.३० बजे स्थानीय राजमार्ग नजिक २१ वर्षीय रुसल आफैंले चलाएको गाडी दुर्घटना हुँदा घटनास्थलमा नै उनको निधन भएको प्रहरीले आफुहरुलाई जानकारी गराएको ड्यालस स्थित नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताउनु भएको छ | घटनामा सोही गाडीमा संगै रहेका अर्का विद्यार्थीको भने देब्रे हात भाँचिएको छ | उनको अवस्था हाल सामान्य रहेको छ |

 

निधन भएका रुसल आफ्ना साथीलाई काममा छाड्नका लागि जाँदै थिए | उनले चलाएको गाडी हाइवेबाट एक्जिट लिने क्रममा गलत स्थानमा एक्जिट गरेपछि गहिरो खाडलमा खसेको थियो | तत्काल घटनास्थलमा पुगेको प्रहरीले एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल लगेको थियो भने गाडी पल्टिएर च्यापिएका रुसललाई गाडीको ढोका काटेर निकालिएको थियो |

 

रुसल गत अगष्टमा मात्रै नेपालबाट उच्च शिक्षाका लागि अमेरिका आएका थिए | काठमान्डौ पकनाजोलका स्थायी वासिन्दा रुसलका बुवाआमा र एक बहिनी नेपालमा नै छन् | रुसलसँगै नेपालबाट आएका र संगै बसेका उनका सहपाठीले दिएको जानकारी अनुसार उनीहरु मिचिगनबाट टेक्सास आएका हुन् | अध्ययनशील स्वभावका रुसल साथीहरुका बीच निकै मिलनसार थिए | यस घटनाका बारे परिवारजनलाई जानकारी गराइसकेको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो | आफुहरु अहिले परिवारको निर्णयको प्रतीक्षा गरिरहेको र परिवारको चाहना अनुसार समुदायको तर्फबाट सहयोग गर्ने समेत अध्यक्ष लामिछानेले बताउनु भएको छ | 

- See more at: http://www.himalayakhabar.com/detail/61062.html#sthash.7RYm0vBV.dpuf
 
Posted on 03-21-16 8:15 AM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Just heard about a Nepali family man in DFW who tried to decapitate himself last night and now he is in ICU.
 
Posted on 03-21-16 8:41 AM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Such a sad news. Rest in peace.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters