[Show all top banners]

Logan ko bhatij
Replies to this thread:

More by Logan ko bhatij
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरा माता पिता
[VIEWED 12375 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-21 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरी माता पिता लाई हरेक वर्ष नेपाल नगै हुँदैन. २०२० मा जान पाइसेन. निकै महिना देखी उकुस-मुकुस भैरहेको थियो. हिजो दिउँसो फाइजर को दोस्रो खोप लगाउन साथ मेरी दिदी र मलाई किच किच गरेर टिकट काट्न लाइस्यो. सस्तो भेटियो, किनियो, अर्को महिना उड्ने. तर केही नातेदार ले अमेरिकी नागरिक लाई विसा नलीइ छिर्न दिंदैन भनेर भने. रिसर्च गर्दा नेपाल मा जन्मेका अमेरिकी नागरिक लाई नपर्ने रैछ. म पापी दोधार मा परेँ. दुवै जना सित केही वर्ष देखी अमेरिकी पासपोर्ट छ. उमेर दुवै को ६५ देखी ७० हो. के नियम कानुन छ यसो कसैले कष्ठ गरेर अर्थ्याए वहाँ को नाम को नरिवल फोड्थेँ.

अरु कुनै फर्म भर्नु पर्छ की, त्यो पनि बताइदिए धन्य हुन्थेँ.
 
Posted on 03-09-21 2:10 PM     [Snapshot: 137]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास सोल्टी,

भतिज को काका हुन्छ अनि भानिज को मामा. अन्लेस्स तपाईं आफ्नी माता लाई फुफु भन्नुहुन्छ. २०१९ मा पिताश्री ले चलाएको गाडी ड्याम्म ठोक्किँदा सानो घाउ सम्म भएन खोप ले त खै के होला र? धुक्कुर भनेको के हो? कि ढुक्कुर भन्न खोज्या हो?

खै आफुलाई चाहिने जवाफ आएन गाँठे.


 
Posted on 03-09-21 3:15 PM     [Snapshot: 207]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हरे, नाश सोल्टी तपाईं त नेपाली को सत्यानास नै गरिदिनु हुँदो रैछ, किन बिच्किनु भाको, अझै मलाई बर्ड फ्लिप गर्ने? म जस्तो सोझो लाई? नरिसाउनुस् न, अब मेरो गूद्वार् लाई सम्भोग गर्ने कल्पना किन गर्नु भएको हो कुन्नी? जति केटी का फोटो हाले पनि केटा मन पर्ने होला की? सुन्न मा आइन्छ धेरै केटी केटी गर्ने हरु आफैँ क्लोजेट मा बस्छन, तर शायद तपाईं त्यस्तो हुनुहुन्न होला. म तपाईं को समय को लायक छैन, कहाँं तपाईं कहाँं म, तपाईं त पुरुष नै हैन, महापुरुष हो, बाबा रामदेव जस्तै. तपाईं को अशुद्धी सच्याएको मात्रै हो, नरिसाउनुस्.
Last edited: 09-Mar-21 03:15 PM

 
Posted on 03-10-21 1:37 PM     [Snapshot: 545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan ko bhatij - Ma last week Nepal bate farkeko. Nepal Born with US passport lai On arrival visa dincha.

Janu bhanda pahile tala ko form fill up garera janu, airline counter ma ni sodcha ani KTM airport ma ni dekhaunu parch printout.

https://ccmc.gov.np/arms/person_add_en.php?fbclid=IwAR06q6nVJm2xcAq2cX4BNKwx2cq76YzxBMzr4qxwswiaDLi9786zxrYJW3E



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters