[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पाडे पुराण
[VIEWED 12120 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-22 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पाडे पुराण कसैले पढ्नु भएको छ ? सायद एसएलसी दिएर बसेको बेला दाइको संग्रहमा राम कुमार पाडे बाट लिखित पाडे पुराण पढ्न पाएको थिए | बिषय बस्तु के के थिए सबै झिनो हुदै गए पनि एक कुरा चै बेला कुबेला सम्झन्छु त्यो हो " सोल्टी माथि साढे, साडे माथि पाडे" जुन नेपाल सहरमा निस्फिक्री गुमेर बस्ने साडे संग जोडिएको व्यंग कथा थियो | साझा सदस्य पाडेजिको नाम देख्ना साथ् सोल्टी माथि साडे , साडे माथि पाडे सम्झन्छु |
पाण्डे पुराण पढ्नु भएको भए २/४ हरफ कोरिदिनु भए आभारी हुने थिए |
 
Posted on 02-01-22 7:20 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाडे पुराण त पढेको छैन ..
त्यसैमा भएको "मुख महातम्य" चाँहि रमाइलो लागेको थियो .. पुरानो महेन्द्रमालामा भेटेको म पढेर एकै छिनमा प्रस्तुत गर्छु है त (युट्युवमा) !

सुन्नुको सट्टा, पढ्न नै मन हो भने स्क्रिनशट पनि शेयर गरुँला।
 
Posted on 02-01-22 10:27 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लु यस्तो बन्यो ..
डिस्कृप्सनमा यो थ्रेडको लिंक पनि पोष्ट गरेको छु

https://youtu.be/mkm3zzGc6X8

(पढ्दा अलि छिटो पो भयो कि जस्तो लाग्यो ... )
 
Posted on 02-02-22 1:27 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धन्यबाद आनन्द जी,
फुर्सदमा भैरब अर्यालको जयभुडि तासिदिनु भए श्रोतागण रमाउने मात्र होईन कलेटी परेका ओठ रसाउने थिए | मेरा गुरुले सुनाउनु हुदा पेट मिची मिची हासिन्थ्यो |

सानो अन्स ;
बुडो:मैले कस्तो कुटे जस्तो गरे |
बुढी: मैले कस्तो रे जस्तो गरे |
सम्धी: अनि मैले पनि कस्तो गए जस्तो गरे |
 
Posted on 02-02-22 4:42 PM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

१० ओटा निबन्ध छन ..
सबै एक से एक

अपडेट --> अनि साँच्चि, नयाँ पाँडे पुराण शुरु गर्ने जमर्को गरेको छु -- कालु पाँडेको कथा सिरिज। I am really excited - it's so much fun to know about that historical guy and create non-sense stories - ठ्याक्कै अकबर बिरबल स्टाइलका कथा बनेको छ ... अहिले भर्खर पहिलो भाग अपलोड गरेँ । 

मलाइ अनौठो लागेको पहिलो निबन्ध .. चन्द्रलोक कस्को ...
सन २०२८ (लेख्न चै. १९२८ लेखिएको छ) को भबिष्यवाणि गरेका छन - चिन (र बेलायत) विश्वशक्ति हुनेछन भनेर .

https://youtu.be/gUbI6ra01b8
Last edited: 02-Feb-22 04:47 PM

 
Posted on 02-03-22 10:56 AM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अध्योपांत सुनियो, पढ्न भन्दा सुन्न मै आनन्द आउने रहेछ | पढ्नु भनेको चपाउनु हो, सुन्नु भनेको दुध पियाई हो | व्यंग विधामा आखानै नलगाएका हरुले यो चपाई र पियाई को समीकरण के हो भनि सोधन पुग्लान, त्यसको जबाफ म पनि भोलि दिउला भनि तिथि सार्ने काम गर्नु पर्ला ?
भोजपुर शब्द दुई पल्ट सुने पछि यसको महत्व बुझ्न मन लाग्यो भने कसैका मुखारबिन्द बाट भोजपुरे कोईरला ले छाल गनेर पनि कमाउछन, भंसारकै जागिर चाहिदैन भन्ने सुनेको थिए र यिनीहरुको अकलामंदी बेला मौका मा सापट लिएर भए पनि काम चलाउन सिक भनेको त होईन ?
पुन धन्यबाद : copy & paste

Last edited: 05-Feb-22 12:13 PM

 
Posted on 02-07-22 3:10 PM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पढ्न गाह्रो लाग्ने, अल्छ्या, २ लाइन पढी सक्न पाएको छैन हाई हाई गर्ने हरुको लागि दुराभस ( audio )ले हजुरहरुलाई खुदो पल्टिएझै होला | अलिक सभ्य भाषामा भन्नु पर्दासुनमा सुगंध् थपिए झै हुनेछ| यस्लाई भनिन्छ एक सुका को तेल दे अनी घसी दे झै हुनेछ, अनी खुदो पल्टाई भएन त ?
यो साझा २ / ४ जना यस्ता बिशिस्ट व्यक्तित्वका छन / छौ जो तेल पिंधने गोरु भन्दा कमका छैनौ तर अरुलाई भने औल्याउदै टिका टिप्पणी गर्न पछी पर्दैनौ} हाम्रा मन मस्तिस्कमा जे जे बिषय बस्तुले लादिएका / भरिएका छन् त्यो बाहेक अरु कुरामा ध्यान जादैन र logically सोच्ने क्षमता पनि गुमाई रहेका छौ | यिनिहरुको  दिमागको CTscan गर्ने हो भने दिमागको एक क्षेत्र बढी प्रभावित भएको देखिन्छ भने अरु क्षेत्र संकुचित हुदै गएको देखिएला
भन्न खोजिएको कुरा : सधै एकै नास को उराठ लाग्दा सामाग्री मात्र नपस्क त्योआफ्नो दिमाग बाट उपज होईनन भने ! खोज्दै छु सुन्दर महिलाका सुन्दर र र्याल काड्न बनाउने चित्रहरु , एक दिन टासी दिउला र नासलाई सम्जदै आनन्द लिनुहोला |
Last edited: 08-Feb-22 09:18 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters