[Show all top banners]

grgDai
Replies to this thread:

More by grgDai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

GeetMaiJawaafDiu?
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आलोचना सहन नसकेपछि प्रचण्ड पुत्र प्रकाशद्वारा फेसबुक बन्द
[VIEWED 8917 TIMES]
SAVE! for ease of future access.
Posted on 03-17-12 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुजी माओबादीहरु लाइ सत्ता मा नल्याऊ भन्दा राजाबादी भनेर गालि गर्ने गधाहरु कता भागे आजकल? सबै थाहा भएको जस्तो कुरा गर्ने माओबादीको टट्टूहरुलाइ लाज पनि छैन आफ्नो नेपाल आमा को छाती मा लात्ती हानेको हेर्दै तालि बजाउदै बस्न?


आलोचना सहन नसकेपछि  प्रकाशद्वारा फेसबुक बन्द

काठमाडौं, चैत ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई सगरमाथा चढ्न भन्दै माओवादी नेतृत्वको सरकारले २ करोड रुपैयाँ दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । काँग्रेस र एमालेका भ्रातृ संगठनले सडकमा निस्किएर प्रधानमन्त्रीको पुत्ला र तस्विर जलाउन थालिसकेका छन् ।

 

सोसियल नेटवर्किङ्ग साईट फेसबुकमा रमाउनेहरुले पनि प्रकाशलाई २ करोड रुपैयाँ दिने सरकारी निर्णयको विरोधमा फेसबुकका पाना भरेका छन् । फेसबुमा आफ्नो आलोचना भएपछि प्रकाश स्वयंले पनि आलोचकलाई गाली गर्न फेसबुककै सहरा लिनु भएको थियो । बिहान फेसबुक स्टाटसमा  “मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!” लेख्ने प्रकाशले शनिवार बेलुकी फेसबुक नै डिएक्टिभ गर्नुभयो । यो समाचार लेखिरहँदासम्म साथी भइसकेकाहरुले समेत प्रकाशको फेसबुक भेट्न सकेका छैनन् ।
प्रकाशलाई सगरमाथा चढ्न २ करोड रुपैयाँ दिने निर्णय पछि फेसबुकमा भेटिएका केही कमेन्टलाई हामीले यहाँ जस्ताको तस्तै राखेका छौं । (यी सवै स्टाटस उहाँहरुको निजी विचार हुन् । तस्विर पनि फेसबुकबाटै साभार गरिएको हो ।)


 
Posted on 03-18-12 5:17 AM     [Snapshot: 458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha, yo sab khe hoina bro
Next sujata ko publicity ho.
Java samma 2 4 Jana thula neta maridaina yesto jhatna aaudai jancha
Seriously Nepalese people need to plan ko kill these mofo 1 by 1
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters