TWZ
Replies to this thread:
More by TWZ
What people are reading
Subscribers
Please log in to subscribe to TWZ's postings.
:: Subscribe
|
बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगितामा सहभागी हुन आवहान !!!
|
[VIEWED 9667
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
TWZ
Please log in to subscribe to TWZ's postings.
Posted on 05-13-12 8:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आजको बदलिँदो २१ औ शताब्दीमा आधा आकाश ओगटेका महिलाहरुको अन्तर्निहित क्षमतालाई सबैका सामु प्रस्फुटित गर्ने उदेश्यले यस विश्वाब्यापी प्रतियोगिताको आयोजना गर्न लागिएको हो।खास गरी पूर्बिय मुलुकमा बिद्यमान अब्यब्यहारिक सामाजिक संस्कार र मान्यताहरुको सिकार भएका महिलाहरु जस्ले आफूभित्र रहेका भावना र भोगाइलाई सार्वजनिक रुपमा बाँड्न नसकी कतिपय अवस्थामा आफ्नो कला क्षमता, प्रर्तिभालाई लुकाएर राख्नु पर्ने वाध्यता पनि छ | यही गुम्सिएर रहेका प्रर्तिभालाई प्रस्फुटन गराउने अभिप्रायले संसारभरि रहेका युवा तथा महिलाहरूलाई समेट्दै जागरुक बनाउँदै उत्प्रेरणा प्रदान गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो | यहाँहरुको प्रतिभा र क्षमतको सम्मान गर्ने र भविष्यमा राष्ट्र राष्टियता र महिला शसक्तिकरणको सन्दर्भमा मिलेर झन् धरै काम गर्न वाटो खुल्ने आशाका साथ अमेरिकामा दर्ता भई विस्व ब्यापी संगठन विस्तार गर्ने क्रममा रहेको 'द ह्वाईट जोन' ले "बिश्व ब्यापी अनलाईन साहित्य" प्रतियोगिता आयोजना गर्न लागेको हो |
यस प्रतियोगिताका निम्न नियमहरु रहेका छन् :
वैदेशिक रोजगार, राष्ट्र, राष्ट्रियता र महिला शसक्तिकरणलाई प्रोत्साहित गर्ने किसिमका अनुभब/भोगाईलाई कविता,गजल, मुक्तक,गीत र लघु कथाका रुपमा २५० शब्दमा नबढाई मौलिक एबम अप्रकाशित रचना संक्षिप्त परिचय र फोटो सहित तलको इमेल ठेगानामा पठाई दिनहुन हार्दिक आह्वान गरिन्छ।पुरुष साहित्यकार पनि यस प्रतियोगिता सहभागी हुन सक्ने छन्।
# २०१२ जुलाई १५ सम्म प्राप्त सबै रचनाहरु निर्णायक मण्डलले छानेको उत्कृस्ट १५ रचनालाई फेसबुकhttp://www.facebook.com/thewhitezone.orgn मा २०१२ अगष्ट १ मा प्रकाशित गरिने छ |
#. २०१२ अगस्ट ३० सम्ममा सबै भन्दा धेरै "like" प्राप्त गर्ने रचना पुरस्कृत हुने छ |"like" को आधारमा पहिलो, दोस्रो र तेस्रो हुनेछ |
#. पुरस्कार
- प्रथम पुरस्कार : एक लेप्टप ,प्रमाण पत्र |
- दोस्रो पुरस्कार : Ipod ,प्रमाण पत्र |
-तेस्रो पुरस्कार :इ फोटो फेर्म प्रमाण पत्र |
- उत्कृष्ट ७ रचना लाई प्रमाण पत्र
# उत्कृष्ट रचनालाई हाम्रो स्मारिका र हाम्रो वेव साइडमा राखिने
# .सम्भव भए आफ्नो रचनाको रेकड पनि पोष्ट गर्न सक्नुहुनेछ |
#. प्रतियोगीले आफूले भाग लिएको जानकारी हामीलाई इमेल ( creations@thewhitezone.org) गरेर २०१२ जुलाई १५ सम्म जानकारी गराउनु पर्नेछ |
# .प्रतियोगीका निर्णायक मण्डलको जानकारी २०१२ अगष्ट १ सम्म गोप्य राखिने छ |
# यस प्रतियोगितामा कुनै विवाद आएमा सो समाधान को सम्पूर्ण अधिकार 'द ह्वाइट जोन' महिला शसक्तिकरण विभागमा निहित हुनेछ | ,
# थप जानकारीका लागि : www.thewhitezone.org
रत्ना बराईली
महिला शसक्तिकरण विभाग प्रमुख ,
'द ह्वाइट जोन', केन्द्रीय कार्यसमि
Last edited: 01-Jun-12 11:57 PM
|
| |
|
|
|
|
mulmiz
Please log in to subscribe to mulmiz's postings.
Posted on 05-14-12 8:25
AM [Snapshot: 126]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एउटा बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगिता आयोजकको भाषा शुद्धता देख्दा , पढ्दा सोच्न बाध्य बनायो ।
रत्न जी हजुरले लेख्नु भएका नियमहरु एकचोटि हेर्नुस् त कतिको शुद्धता छ
के यस्तै अशुद्ध लेखाईले भरिएका साहित्यलाई हजुर प्रतियोगीतामा सामेल गराउनु हुन्छ ?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-14-12 9:06
AM [Snapshot: 148]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
धेरै नसोच मुल्मी, दुख पाउछ. आँखा चाहि मुल्मिको डेन्जर भन्दा नि खतरनाक. भाषिक शुद्धताको त कुरै छोडुम, साहित्यको सामान्य मर्म नि समेटिएको देखिएन .
साहित्यिक प्रतियोगिता, सम्मेलन फेशन शो हैन, लाइक गरेको भरमा जितिने वा मन पराउने धेरै हुँदैमा जितिने.
यदि धेरैले मन पराएको भर मा प्रथम हुने भे ट्रक साहित्य र फ्रक साहित्य सधै प्रथम दोस्रो हुन्थ्यो.

साहित्य त स्तरीयतामा मापन गरिनु पर्छ. लेखाइ को कला र शैलीमा मापन गर्नु पर्छ . मखुला ??
|
| |
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 05-14-12 10:02
AM [Snapshot: 180]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेइ भएर राहुल दाइ म एस्तो प्रतियोगिता बाट तादै बस्छु , मलाई तेस्तो like र पुरस्कार भन्दा साझा को like नै मन पर्छ . तिमि हरु को प्रतियोगिता , पुरस्कार , छान्ने तरिका सब तिमि हरु लाइ मुबारक
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| H1B |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|